
काठमाडौं । सरकारले सेनेटरी प्याडको कच्चा पदार्थ आयात गर्दा लाग्ने अन्तशुल्क हटाएको छ ।
सेनेटरी प्याड उत्पादन गर्ने उद्योगले कच्चा पदार्थ पिई फिल्म स्यानिटरी प्याड र पर्फाेरेटेड पिई फिल्म आयात गर्दा अन्तशुल्न नलाग्ने व्यवस्था गरिएको हो ।
हल पिई फिल्म स्यानिटरी प्याड आयात गर्दा र पर्फाेरेटेड पिई फिल्म आयात गर्दा ५ प्रतिशत अन्तशुल्क लाग्ने गरेको थियो ।
प्रतिक्रिया