कृषिमा दिने सरकारी अनुदानमा लघुवित्तलाई जोडौंः लघुवित्त बैंकर्स

कोरोनाका कारण कृषि उद्यमीलाई परेको असर कम गर्नका लागि सरकारले आकर्षित गर्नका लागि विभिन्न प्याकेज ल्याउनु पर्ने समय आएको छ । यसभन्दा अगाडि पनि युवा स्वरोजगार, गरिबी निवारण कोष लगायत

कृषि क्रान्ति गर्ने हो भने कम्तीमा १५ प्रतिशत रकम विनियोजन गर्न अर्थमन्त्रालयलाई समितिको सुझाव

काठमाडौं । संघीय संसदको अर्थसमितिले लामो छलफलपछि सरोकारावाला निकाय तथा जानकारहरुसँग राय लिएर आगामी आर्थिक वर्षको बजेट निर्माणमा सुझाव दिएको छ । समितिले आगामी आव २०७७/०७८ को बजेट निर्माणमा समावेश

रैथाने बीउको सूचिकरणमा नेपाल धेरै कमजोरः मन्त्री भूसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम मुसाललले अहिले रैथाने बीउ, बालीको सूचिकरणमा नेपाल धेरै कमजोर स्थानमा रहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा मन्त्री भूसालले अहिलेको सूचिकरणको अवस्था

कृषि पेशामा लाग्नेको मासिक आम्दानी न्यूनतम ३० हजार पुर्याउने कृषिमन्त्री भुषालको घोषणा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अब सरकारले कृषि पेसामा लाग्नेलाई कम्तिमा पनि मासिक ३० हजार रुपैयाँ आम्दानी हुने गरी काम गर्ने बताएका छन् । नेपाल उद्योग

कोरोना कहर र कृषि क्रान्तिको अवसर: प्रभा पन्थीको लेख

कोभिड-१९ को विश्व महामारीले अहिले सारा विश्वलाई नै त्राहिमाम बनाएको छ । यस महामारीबाट जोगिने आशामा विश्वको झण्डै एकतिहाई जनसङ्ख्या बन्दाबन्दीमा छ । सन् २०१९ को अन्त्यबाट सुरु भएको यस

कृषि केन्द्रित नीति तथा कार्यक्रममा के-के समेटिए ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमलाई कृषि केन्द्रित बनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषिलाई रोजगारीको प्रमुख क्षेत्रका

लकडाउनपछि भारतबाट ६ करोडको तरकारी आयात

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा लकडाउन सुरु भएपछि अहिलेसम्म ५ करोड ७५ लाख रुपैयाँको तरकारी भारतबाट आयात भएको बताएका छन् । अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले

ललितपुरमा अब जग्गा बाँझो राख्न नपाइने

काठमाडौं । ललितपुरभित्र अब जग्गा बाँझो राख्न नपाइने भएको छ । कोरोना भाइरसका कारण भावी दिनमा हुनसक्ने खाद्य संकटको जोखिमलाई कम गर्न ललितपुर महानगरपालिकाले जग्गा बाँझो राख्न नपाउने व्यवस्था गर्न

कोरोनाले वैदेशिक रोजगारी समस्यामा पार्छ, अब कृषि क्रान्ति गर्नुपर्छः राजेन्द्र भण्डारीको बिचार

चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरसका कारण विश्व नै आतंकित भएको छ । यो भाइरस यतिबेला २०६ राष्ट्रमा फैलिसकेको छ । संक्रमितको संख्या बढनेसँगै मृत्यु हुनेको संख्या पनि हरेक

किसानलाई बजारसँग जोड्नुपर्छ, कोरोनाले खाद्य संकट निम्त्याउन सक्छ: तुलसीराम गौतम

अहिले विश्वव्यापीरुपमै कोरोना भाइरसको महामारीले समस्या सिर्जना गरेको छ । मानवीय स्वास्थ्यसँगै आर्थिक क्षेत्रमा पनि ठूलो असर पर्ने देखिएको छ । कोरोना भाइरसको महामारीले यतिबेलासम्म पर्यटन, यातायात क्षेत्रमा असर पारिसकेको