निर्जीवन बीमा कम्पनीले कृषि क्षेत्रमा १० अर्ब लगानी

कोराना भाइरस (कोभिड १९)ले बैदेशिक रोजगारीमा गएका नेपालीहरु फर्केर आउने पक्का छ । बैदेशिक रोजगारीमा गएकाहरुलाई हामीले कुन क्षेत्रमा रोजगारी दिने अबको एउटा चुनौती यो हुनेछ । पूर्वाधार क्षेत्रमा हामीले

लकडाउनमा ताजा तरकारी पाइएन ? मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ

काठमाडौं । सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन साताव्यापी लकडाउन गरेको छ । यही मौकामा केही व्यापारीले गैरकानूनी रुपमा बढी नाफासमेत कमाउन थालेका छन् । सामान उपलब्ध भए पनि नदिने र

निजी सम्पत्ति राष्ट्रियकरण गर्ने क्षमता राज्यसँग छैन, निजी सम्पत्ति उलटपुलट हुँदैनः मन्त्री अर्याल

काठमाडौं । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले क्षतिपुर्ती दिएर व्यक्तिको नीजि सम्पत्ति राष्ट्रियकरण गर्ने क्षमता राज्यसँग नभएको बताएकी छिन् । राज्यले निजी सम्पत्तिको रुपमा दिइसकेकाले

दुई महिनाभित्र व्यावसायिक भैँसीपालन राष्ट्रिय रणनीति बन्ने

कास्की  । नेपालमा भैँसीपालनको दीर्घकालीन विकासका लागि राष्ट्रिय रणनीति निर्माण गरिने भएको छ । नेपालको कृषिमा आबद्ध कूल जनसङ्ख्याको ५० प्रतिशत कृषकले भैँसीपालन गर्दै आएका छन् । करिब ८५ प्रतिशत

माघ ६ भित्रै उखु किसानहरुको भुक्तानी दिलाउँछुः मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराउने लिखित प्रतिबद्धता जनाएका छन् । राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त

विचौलियाको चरम मारमा कुखुरा र अण्डा व्यवसायी, लगानी उठ्नै मुस्किल

बेझाड । कुखुराले बजार मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन् । ठूलो लगानीमा व्यवसायमा चलाएका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा बिक्री गर्न बाध्य छन् । बाहिरबाट

मेलुङमा दुई करोड बराबरका सुन्तला उत्पादन

चरिकोट । दोलखा जिल्लाको उत्पादनको भण्डारका रूपमा मानिने दक्षिणी गाउँपालिका मेलुङमा वार्षिक दुुई करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि उत्पादनको राम्रो सम्भावना बोकेको मेलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा

बजार पाउँदै बागलुङको किबी, बजार पठाउन भ्याइनभ्याइ

गलकोट । अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिकामा उत्पादन

गहुँमा आत्मनिर्भर बन्न ४ स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागु

परासी । गहुँमा आत्मनिर्भर हुने उद्देश्यसाथ पश्चिम नवलपरासीको चार स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागू भएको छ । सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालू आव २०७६/०७७ देखि जिल्लामा सो

बाँदर आतंकका कारण बैतडीमा मात्रै ६ हजार हेक्टर खेतीयोग्य जमीन बाँझै

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५, ७ र ८ का स्थानीय बासिन्दाले यो वर्ष पनि बर्खेबाली भित्र्याउन नपाएको गुनासो गरेका छन् । बाँदरले खेतमा लगाएको बर्खेबाली सखाप पारेपछि