दशैँमा २० लाख कमाएका हिमबहादुरकाे तिहारमा पनि लाखाैं

बेनी । दशैंका अवसरमा भेडा र खसी बिक्री गरेर एक किसानले एकै महीनामा २० लाख बढी आम्दानी गरेका छन् । म्याग्दीको ऋखार क्षेत्रमा भेडापालन गर्दै आएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका देवान

खेती किसानीबाटै १६ लाख आम्दानी

काठमाडौं । पछिल्लो समय धेरैले राजनीतिलाई खेतीपाती बनाएका छन् । धेरैले राजनीतिलाई कमाई खाने भाँडो बनाइरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–१२ कचिला निवासी खुसीराम चौधरीले भने राजनीतिलाई उद्यमशीलतासँगै जोडेर अगाडि बढिरहेका छन्

मापदण्ड नपुर्याउने चामल उद्योगलाई ५० हजार जरिवाना

बाँके । मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई रु ५० हजार जरिवाना गरिएको छ । स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर

बाख्रा विज्ञको सम्मेलन हुँदै , १५ देशका ३०० जना सहभागी हुने

काठमाडौँ । चितवनमा पहिलोपटक एशिया क्षेत्रीय बाख्रा विज्ञको सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा कात्तिक ३ देखि २३ गतेसम्म उक्त सम्मेलन हुन लागेको हो

यस्तो वडा जसले उत्पादन गर्यो २ करोड बढीको आलु

काठमाडौं । एउटै वडामा दुई करोडभन्दा बढी मूल्य बराबरको आलु उत्पादन भएको छ । खोटाङ जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु

कित्ताकाट रोकिए पनि घर-जग्गामा लगानी बढ्यो, वाणिज्य बैंकले दिए ३ खर्बबढी ऋण

काठमाडौं । सरकारले जग्गाको कित्ताकाँटमा कडाइ गरेपछि रियल स्टेट कारोबार केही सुस्ताए पनि यो क्षेत्रमा बैंक लगानी भने बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा बैंक तथा

उखु किसानले मिलबाट भुक्तानी पाए, सरकारबाट पाएनन

विराटनगर । इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यस वर्ष एक लाख छ हजार ७६ क्वीन्टल चिनी उत्पादन गरेको जनाएको छ । मिलले सो परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र

तराईका जिल्लामा धुँवा हटाउने यस्तो छ सरकारी योजना

चालु आर्थिक वर्षमा तराईका जिल्लाहरुमा खाना पकाउनका लागि प्रयोग भइरहेको गुइठा, गोबर, परम्परागत चुलो, ओदान अगेनोको विस्थापन गरी स्वच्छ उर्जा कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । हाल प्रयोग भइरहेको परम्परागत

जमिन नबिगारी माछा पाल्ने ‘बायोफ्लक’ प्रविधिको सफल परीक्षण, के हो बायोफ्लक प्रविधि ?

भरतपुर । चितवनमा ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालनको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिकाका युवाले नेपालमै नयाँ प्रणाली (बायोफ्लक) मार्फत माछापालनको सफल परीक्षण गरेका हुन । भरतपुर–१० स्थित स्याउली बजारमा

रासायनिक मल बिक्री गर्ने जिम्मा स्थानीय सरकारलाई

काठमाडौँ । सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको