कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान दिइने

काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान उपलब्ध गराउने भएको छ । गल्याङ नगरपालिकालाई सेतो शहर (दूधको शहर)का रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि

स्याउको ‘ग्रेडिङ’ गर्न ल्याइएको मेशिन अलपत्र

खलङ्गा । जुम्लाका स्याउको बजार व्यवस्थापन गर्नका लागि ल्याइएको श्रेणीकरण (ग्रेडिङ) मेशिन अलपत्र छन । स्याउ ग्रेडिङ गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त मेशिन अलपत्र परेको हो

व्यावसायिक साइलेज उत्पादन शुरु, साइलेज के हो र कसरी तयार गरिन्छ ?

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधिमा आधारित उद्योग सञ्चालन गरिएको छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले

दुहुना भैंसी पाल्ने किसानले पाए एक लाख रुपैंया अनुदान

काठमाडौं । दुहुना भैसी पाल्ने किसानले अनुदान पाउने भएका छन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई एक लाख अनुदान वितरण गरेको छ । बिहीबार एक

डेढ करोड लगानीमा लेलेमा चिस्यान भण्डारण केन्द्र बन्दै

ललितपुर । गोदावरी नगरपालिका–५ लेले भञ्ज्याङमा चिस्यान भण्डारण केन्द्र निर्माण हँुदैछ । डेढ करोड लागतमा निर्माण हँुदै गरेको सो चिस्यान केन्द्र दक्षिण ललितपुरको मुख्य केन्द्रविन्दु लेलेमा निर्माण गरी ललितपुरका किसानलाई

दुध बेचेर किसानले कमाए २ अर्ब

काठमाडौं । सरकारले किसानलाई दुध खरीद वापत २ अर्ब २ करोड ५८ लाख बराबरको रकम भुक्तानी गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा कूल कच्चा दुध संकलन ५ करोड ४६

अविरल वर्षाले कृषि क्षेत्रमा साढे ८१ करोडको क्षति

काठमाडौं । हालैको अविरल बर्षा र बाढीका कारण देशभर कृषि तथा खाद्य उपजमा ठूलो क्षति भएको छ । कृषि विकास मन्त्रालयका अनुसार ८१ करोड ५४ लाख बराबरको क्षति भएको छ

ग्रामीण स्वावलम्बन कोष अन्तर्गतका कार्यक्रमबाट राष्ट्र बैंकले हात झिक्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफुले सञ्चालन गरेको ग्रामीण स्वाबलम्बन कोष अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरु साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई हस्तान्तरण गरेको जनाएको छ । राष्ट्र बैंकको लघुवित्त प्रवद्र्धन तथा

चितवनमा ४७ र तनहुँमा ३० प्रतिशत रोपाई, दैलेखका ६० प्रतिशत खेत बाँझै

काठमाडौ । चितवन जिल्लामा ४७ प्रतिशत रोपाइँ भएको छ । मनसुन ढिलो सक्रिय हुँदा र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण जिल्लामा अपेक्षाकृत रोपाइँ नभएको कृषि ज्ञान केन्द्र चितवनले

अण्डाको मूल्य बढ्यो, अब किन्दा कति तिनुपर्छ ?

चितवन । कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन । प्रतिक्रेट  २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य २८० रुपैंया पुगेको