अदालतका ५० प्रतिशतभन्दा बढी फैसला कार्यान्वयन हुँदैनन्

काठमाडौं । देशभरका अदालतले गरेका ५० प्रतिशतभन्दा बढी फैसला कार्यान्वयन नहुने गरेको पाइएको छ । राष्ट्रिय विकास परिषद्को बैठकमा छलफल गर्ने प्रयोजनका लागि राष्ट्रिय योजना आयोगले तयार गरेको १६ औं

राज्यका अंगहरु उद्योगमैत्री छैनन्, २ वर्षमा २ वटा कानुन पनि बनेन : उद्योगमन्त्री भण्डारी

‘जिडिपीमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक छ‘ काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको बताएका छन् । तर दुई

बजेट अधिवेशनका लागि तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख

काठमाडौँ । वैशाख २८ गते शुक्रबार प्रारम्भ हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका

एमाले नेता, कार्यकर्तालाई वामदेवको अनुरोधः छिटोभन्दा छिटो एमालेमा ल्याउन ओलीलाई दबाब दिनुस्

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा आउन आतुर रहेको बताएका छन् । गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन

जसपा नेपाल फुटाएर बनेको नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजन गरी जनता समाजवादी पार्टीका लागि अशोक राई पक्षले दिएको निवेदनलाई स्वीकार गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । राई नेतृत्वको समूहले आइतबार नयाँ

अध्यक्ष यादव अमेरिकामा रहेको बेला जसपा फुट्यो, ७ सांसद लिएर अशोक राई आयोगमा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । वरिष्ठ नेता अशोक राईले आफ्नो

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच दुई घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिव दुई घण्टा

प्रचण्ड सत्ताका लागि जे गर्न पनि तयार हुन्छन्: डा.बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको

चुनावमा पहिलो पटक भोट हालेका सुहाङ: वकिलदेखि संसदसम्मको यात्रा

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो

इलाममा रास्वपा र एकीकृत समाजवादीसहित १६ उम्मेदवारले जमानत जोगाउन सकेनन्, कहाँ चुक्यो घण्टी ?

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर–२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर