सहकारीमा समस्या छ, सरकारले कदम चाल्नुपर्छ : केपी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा समस्या रहेको भन्दै सरकारले यसबारे कदम चाल्नुपर्ने बताएका छन् । तर नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै प्रतिशोध

संसदको बजेट अधिवेशन आजबाट: नीति तथा कार्यक्रम जेठ १ र बजेट १५ गते

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख

कांग्रेस संसदीय दलको बैठक किन भयो स्थगित ?

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हालमा आज बस्ने भनिएको उक्त बैठक पूर्वमन्त्री, कांग्रेसका पूर्वकेन्द्रीय

कोशीमा नयाँ सरकार गठनको आह्वान, शुक्रबारसम्म समय

मोरङ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उनले नयाँ सरकार गठनको आह्वान गरेका

संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छुः गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्नुपर्नेमा आफू अडिग रहेको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद्(काम, कर्तव्य,

पार्टी विभाजन असंवैधानिक, गैरकानुनी छ, हामी अदालत जान्छौंः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनबिरुद्ध अदालत जाने बताएका छन् । पार्टी विभाजन गैरकानुनी, असंवैधानिक ढंगले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसबिरुद्ध अदालत जाने

एनजीओको सहयोगमा अर्थसमितिको विवादित ‘बजेट बहस’

एनजीओको सहयोगमा भक्तपुरको होटेलमा बजेटपूर्व छलफल चलाइएपछि यस्तो छलफल चलाइयो भन्दै केही सांसदले आपत्ति जनाए । काठमाडौं । संघीय संसदको दुवै सदनबाट बजेटपूर्वको छलफल सकिएपछि अर्थ समितिले सोही विषयमा होटलमा

सहकारी ठगी प्रकरण: गृहमन्त्री लामिछाने भन्छन्- ‘ममाथि छानबिन गर्नुपर्ने आधार छैन’

‘सहकारी वचतकर्ताहरुको रकम फास्ट ट्रयाकमा फिर्ता गर्न फरार, दोषी, सम्पर्कमा नरहेका सञ्चालकहरुको सम्पत्ति जफत गर्ने निर्णय भइसकेको छ । संसद्‍मा हंगामा गर्नु आवश्यक छैन ।’ काठमाडौं । उपप्रधान एवं गृहमन्त्री

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग कायम राखेको छ । मंगलवार सभामुख देवराज घिमिरे र दलका

अदालतका ५० प्रतिशतभन्दा बढी फैसला कार्यान्वयन हुँदैनन्

काठमाडौं । देशभरका अदालतले गरेका ५० प्रतिशतभन्दा बढी फैसला कार्यान्वयन नहुने गरेको पाइएको छ । राष्ट्रिय विकास परिषद्को बैठकमा छलफल गर्ने प्रयोजनका लागि राष्ट्रिय योजना आयोगले तयार गरेको १६ औं