प्रधानमन्त्रीको राजिनामाले दोस्रो चरणको चुनाव अन्यौलमा : एमाले
काठमाडौं । नेकपा एमालेले दोस्रो चरणको निर्वाचनको काम गर्नुपर्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको राजिनामा निर्वाचन अन्यौलमा बनाएको बताएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी