काठमाडौं महानगरपालिकाको मतगणना तीब्र पारिदै, ८३ कर्मचारी थपियो

काठमाडौं । काठमाडौं महानगरपलिकाको मतगणना तीब्र गतिमा हुने भएको छ । मत गणना तीब्र बनाउनका लागि निर्वाचन आयोगले ११ स्थानमा मत गणना गर्ने भएको हो । सोमबार देखि सुरु भएको

राष्ट्रिय प्रजातन्त्र पार्टीले खोल्यो खाता

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा खाता खोलेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले धादिङको रुवी भ्याली गाउँपालिकामा चुनाव जित्दै खाता खोलेको हो । गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार

डोल्पामा काँग्रेस शुन्य, विजयी सूची सहित

डोल्पा । प्रदेश नम्बर ६ अन्तरगतको डोल्पा जिल्लाका सबै स्थानमा मतगणना सम्पन्न भइसकेको छ । डोल्पामा २ नगरपालिका एमालेका उम्मेदवार विजयी भएका छन् । डोल्पाका ६ गाउँपालिका मध्यमा २÷२ वटा

महेन्द्र शान्ति विद्यालयमा पुगेर हाले ओलीले भोट

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । २० बर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा एमाले अध्यक्ष ओलीले आइतबार बिहान मतदान गरेका हुन् । ओलीले

काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलद्धारा मतदान

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको सत्यवती माध्यामीक स्कुलमा रहेको मतदान केन्द्रमा गएर मतदान गरेका छन् । पौडेलले सुरुवातमै मतदान गरेका हुन् ।

गैंडाकोटलाई सम्मृद्ध बनाउने एमाले मेयरका उम्मेद्वारको घोषणा

नवलपरासी । गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले आफूले चुनाव जिते गैंडाकोटलाई सम्मृद्ध बनाउने घोषणा गरेका छन् । एमालेका तर्फबाट मेयरका उम्मेद्वार रहेका उनले गैंडाकोटलाई सम्मृद्ध बनाउने घोषणा गरेका छन् ।

प्रधानन्यायधीशमाथीको महाभियोग अगाडि बढाउने कांग्रेस माओवादीको तयारी

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्धको महाभियोग अगाडि बढ्ने बताएका छन् । व्यवस्थापिका–संसद्मा आइतबार दर्ता भएको महाअभियोगको प्रस्ताव र व्यवस्थापिका–संसद्ले जारी गरेको पत्रलाई यथास्थितिमा राख्नु, साथै, प्रधानन्यायाधीश

प्रधानन्यायधीश कार्कीले आजैबाट काम थालिन्

काठमाडौं । सर्बोच्चको अन्तरिम आदेशपछि प्रधानन्यायधीश शुसीला कार्कीले आफ्नो काम थालेकी छन् । प्रधानन्यायधीशको सचिवालय स्रोतका अनुसार कार्यालय समय सकिएको हुँदा सर्बोच्च अदालत नगएपनि सरकारी निवास बालुवाटारबाट कार्कीले प्रधानन्यायधीशको हैसियतमा

प्रधानमन्त्री र कांग्रेस सभापतिको भेटमा भारतीय राजदूत सहभागी छैनन् : प्रधानमन्त्री कार्यालय

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीचमा जारी भेटवार्तामा भारतीय राजदूत मन्जित पुरी सहभागी नभएको जनाएको छ । सर्बोच्चले प्रधानन्यायधीश शुसीला

महाभियोग प्रकरणमा सर्बोच्चको फैसला स्वागतयोग्य कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले सर्बोच्च अदालतले प्रधानन्यायधीश शुसीला कार्कीलाई लागेको महाभियोगको विषयमा सुनाएको फैसला स्वागतयोग्य भएको बताएका छन् । थापाले सामाजिक सन्जाल ट्इिटरमा ट्इिट गर्दै महाभियोग