अन्तरिम आदेशसँगै कामु प्रधानन्यायधीशबाट सर्बोच्चले गोपाल पराजुलीको नाम
काठमाडौं । सर्बोच्च अदालतले प्रधानन्यायधीश शुसीला कार्कीको महाअभियोग अगाडि नबढाउन र काममा फर्कन अन्तरिम आदेश दिएसँगै कामु प्रधानन्यायधीशबाट गोपाल पराजुलीको नाम हटाएको छ । सर्बोच्च अदालतको वेवसाइटमा गोपाल पराजुलीलाई कामु