निर्वाचन आयोगको प्रस्ताब असोज ३० प्रदेश सभाको निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन असोज ३० गते गर्न सकिने सरकारलाई जानकारी दिएको छ । आयोगले असार मसान्त भित्र प्रदेश र प्रतिनिधि सभा सदस्य ऐन निर्माण गरिसक्न सरकारलाई

राजधानीको ट्राफिक जाम कम गर्न ललितपुरका मेयर चिरिबाबुले गरे यस्तो प्रस्ताब

काठमाडौं । ट्राफिक जाम राजधानीबासीहरुको साझा समस्या हो । ट्राफिक जामका कारण राजधानीबासीहरुले समयको व्यवस्थापन गर्न सकिरहेका छैनन् । अझ कार्यालय जानेआउने समय (बिहान ९ बजेदेखि ११ बजे र साँझ

त्रिबि नेविसंघ अध्यक्षमा हरि आचार्य

काठमाडौं । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपूरको अध्यक्षमा हरि आचार्यलाई जिम्मेवारी दिइएको छ । लामो समयदेखि रिक्त पदमा बुधबार सम्पन्न बृहत् विद्यार्थी भेलामा आचार्यलाई जिम्मेवारी दिने निर्णय

मतगणनास्थलमा अब दलका प्रतिनिधिलाई मतपत्रभन्दा टाढै राखिने

रुकुम । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सम्पन्न गर्नका लागि पहिलो चरणको निर्वाचनबाट केही थप पाठ सिकेकाले अब दलका प्रतिनिधिलाई मतगणनास्थलमा मतपत्रभन्दा टाढा राखिने जानकारी

भरतपुर महानगरका निर्वाचित प्रतिनिधिले पनि काम गर्न पाएनन्

चितवन। स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको महिना दिन बितिसक्दा पनि भरतपुर महानगरपालिकाको मतगणना हुन नसक्दा निर्वाचित जनप्रतिनिधि अन्योलमा परेका छन् । महानगरको वडा नम्बर १९ को मतगणनाका क्रममा

बिराटनगरमा काँग्रेस एक्लै, एमाले र मओवादी केन्द्रले पाए पार्टनर

काठमाडौं । बिराटनगर महानगरमा काँग्रेस बिरुद्ध एमाले र फोरम लोकतान्त्रिकले गठबन्धन गरेका छन् भने, माओवादी केन्द्र र संघिय समाजवादी फोरम बिच चुनावी तालमेल भएको छ । दोस्रो चरणमा निर्वाचन हुनलागेको

पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः प्रकाशमान सिंह

काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताएका छन्। नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका  मतदातालाई धन्यवाद दिन आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेता

भरतपुर वडा नं. १९ मा फेरि चुनाव गर्ने कि नगर्ने भन्ने सर्वोच्च अदालतको फैसला आज

काठमाडौं । भरतपुर महानगरपालिका वडा नं. १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्ने फैसला आज हुने भएको छ । पुनः मतदान रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा गत

प्रधानमन्त्री देउवाले भने– संविधानलाई सर्वस्वीकार्य बनाएर दोस्रो चरणको निर्वाचन गरिन्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सर्वस्वीकार्यता बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउने योजनामा सरकार रहेको बताएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय

प्रधानमन्त्री छान्न पाउने विशेष अधिकार नखोस्न कांग्रेस भातृ संगठनको माग

काठमाडौं । कांग्रेस आठवटा भातृ तथा सुवेच्छुक संस्थाहरुले स्वतन्त्र निकायको रुपमा रहेको निर्वाचन आयोगको निर्णयलाई लिएर संसद अवरोध तत्काल हटाएर संसदले प्रधानमन्त्री चुन्न पाउने अधिकारको सम्मान गर्न प्रतिपक्षी एमालेलाई आग्रह