के पराजित हुँदैछन् ट्रम्प, यसो भन्छ नयाँ सर्वेक्षण

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनु भएका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाएका छन् । बुधबार

भिडियो गेम र क्लाउड डिमान्डले माइक्रोसफ्टको कमाइ ३ महिनामा ३७ अर्ब डलर

कोरोना महामारीका कारण विश्व अर्थतन्त्र र व्यवसायमा मन्दी भइरहेका बेला माइक्रोसफ्टको कमाइमा भने बृद्धि भएको छ । कम्पनीले मङगलबार सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो तीन महिना अर्थात् सेप्टेम्बरको अन्त्यसम्ममा ३७.२

हालसम्मकै ठूलो आइपीओ चीनका अर्बपति ज्याक माले ल्याउने, आकार नेपालको अर्थतन्त्र बराबर

चीनका सबैभन्दा धनी ज्याक माको कम्पनी आन्टले हालसम्मकै सबैभन्दा ठूलो रकम बराबरको आइपीओ जारी गर्ने भएको छ । इ–कमर्स प्लेटफर्म कम्पनी अलिबाबा कम्पनीका संस्थापक समेत रहेका अलिबाबाले ३४.४ बिलियन डलर

‘ब्याड ब्वाय बिलिनियर्स’,जसले जनताको पैसालाई डुबाएर अर्बपति बने

ओटीटी प्लेटफर्म नेटफिल्क्समा चार वटा एपिसोडको डकुमेन्ट्री सिरिज ‘ब्याड ब्वाय बिलेनियर्स इन्डिया’ रिजिल भएको छ । जसमा हालसम्म ३ वटा एपिसोड रिलिज गरिएको छ भने बाँकी एउटा एपिसोड रिलिजको तयारीमा

नेपालमा जन्मेका आचार्य बालकृष्ण चौकिदारको छोरो हुँदै यसरी बने अर्बपति

आचार्य बालकृष्णको पोशाक र जीवनशैली हेर्दा उनी व्यवसायी होइनन् । योग र आयुर्वेदको ज्ञान बाँडेका आचार्य बालकृष्णको परिचय केही वर्षदेखि फेरिएको छ । उनी भारतका अर्बपति व्यवसायी समेत हुन् ।

कोरोना कहरमा पनि यी गन्तव्यमा घुम्न सकिन्छ, के कस्तो छ मापदण्ड ?

काठमाडौं । आन्तरिक पर्यटनका लागि सबैभन्दा राम्रो यो समयमा कोरोनाको महामारी उच्च विन्दुमा छ । दैनिक ५ हजारभन्दा बढी संक्रमित भेटिन थालेका छन् । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि

रिलायन्स जिओले अमेरिकामा गर्यो 5G को सफल परिक्षण, भारत भित्र्याउने तयारी

काठमाडौं । पछिल्लो पुस्ताको फाइभजी नेटवर्क विस्तारमा भारतीय कम्पनी रिलायन्स जियो समेत प्रतिस्पर्धामा उत्रिएको छ । भारतीय कम्पनी त्यसमा पनि खर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनीले अमेरिकामा फाइभजीको परिक्षण गरेको छ

दशैंमा पनि हवाई भाडा पहिले जस्तो बढेन, कुन गन्तव्यका लागि कति भाडा ?

काठमाडौं । विगतका वर्षमा दशैं मान्न काठमाडौं उपत्यका छाड्नेको संख्या अत्यधिक हुन्थ्यो । जसका कारण बस र हवाई जहाजको टिकट पाउन निकै गाह्रो हुन्थ्यो । पाइहाले पनि हवाई जहाजको भाडा

1GB डेटा डाउनलोड गर्न मात्रै ३ सेकेण्ड, साउदी अरबमा शुरु भयो उच्चगतिको 5G नेटवर्क

काठमाडौं । पाँचौ पुस्ताको मोबाइल नेटवर्क विस्तारले आम मानिसको दैनिकीलाई कसरी सहजै प्रभाव पार्न सक्छ भन्ने उदाहरण संसारका केही देशमा देखिन थालेको छ । नेपालमा बल्ल बल्ल पुगेको चौथो पुस्ताको

अर्थमन्त्री पौडेलको निर्णयः मंसिर १५ गते सबै पालिकामा अस्पताल भवन शिलान्यास हुने

काठमाडौं ।आगामी मंसिर १५ गते सबै पालिकामा एकै पटक अस्पताल भवनको शिलान्याश हुने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको सबै पालिकामा पाँचदेखि १५ शैयाको अस्पताल भवन