अध्यक्ष ओलीलाई भारतीय प्रम मोदीद्वारा टेलिफोन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपराह्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् । अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८

निर्णय सच्याउन माग गर्दै भक्तपुरमा आन्दोलन

भक्तपुर । सरकारले  ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौडालाई तोकेपछि भक्तपुरमा यसको विरोध भएको छ । जिल्ला समन्वय समिति भक्तपुरले आज जिसस हलमा आयोजना गरेको छलफलबाट सरकारको निर्णयको विरोध

एमाले अध्यक्ष ‌ओलीले भने- अस्थायी राजधानी र प्रदेश प्रमुखबारे पुनर्विचार हुनसक्छ

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताएका छन् । आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई

एक दर्जन कार्यालय तोडफोडपछि धनकुटामा कफ्र्यु

धनकुटा । धनकुटालाई अस्थायी प्रादेशिक राजधानी नबनाइएको भन्दै आक्रोशित भीडले एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ। बिहीबार सदरमुकाम धनकुटामा प्रादेशिक आन्दोलन

समानुपातिकका प्रदेशसभा सदस्य निर्वाचित उम्मेदवारको घोषणा

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित भएका उम्मेदवारको नाम घोषणा गरेको छ । निर्वाचनको मत परिणामअनुसार राजनीतिक

चुनावी खर्च धेरै गर्नेमा गगन थापालार्इ ईश्वर पोखरेलले जिते

काठमाडौं । काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय

प्रचण्डको प्रतिनिधिसभा चुनावी खर्च नौ लाख ९४ हजार रुपैयाँ मात्रै

चितवन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा नौ लाख ९४ हजार ५४२ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।

सरकारले राष्ट्रियसभाको निर्वाचन नगरेर सरकार लम्ब्याउन खोज्योः नेता नेम्वाङ

काठमाडौं । नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आरोप लगाएका छन् । दोलखा–काठमाडौँ सम्पर्क मञ्चले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचित सांसदलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले

देश निर्माणको महाअभियानमा सबै एकताबद्ध भएर लाग्न ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई स्वाभिमानी देख्न नसक्ने तत्वलाई परास्त गरी देश निर्माणको महाअभियानमा सबै एकताबद्ध भएर लाग्न आह्वान गरेका छन् । राष्ट्रिय एकता दिवसका अवसरमा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हालसम्म पाँच अर्ब बढी खर्च

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हालसम्म पाँच अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ खर्च रुपैयाँ भएको जनाएको छ । आयोगले आज एक विज्ञप्तिमार्फत यही पुस