प्रदेश नं २ को पहिलो बैठकको कार्यसूची आज

धनुषा । प्रदेश नं २ को जनकपुरमा हुने प्रदेश सभाको प्रथम अधिवेशनको कार्यसूची आज तय हुने भएको छ । प्रदेश सभाको बैठकको तयारीको विषयमा मंगलबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संसदीय

प्रदेश इन्चार्जको समन्वयमा माओवादी केन्द्रले मुख्यमन्त्री चयन गर्ने

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रले प्रदेश इन्चार्जको समन्वयमा केही दिनभित्रै प्रदेश मुख्यमन्त्री र सभामुख चयन गर्ने भएको छ । नेकपा(एमाले) र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश नं ६ र ७

मत संकेत गर्ने तरिका सिकाउन निर्देशन

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्य निर्वाचनमा मत बदर हुने अवस्था नआउने गरी राम्रोसँग मतदातालाई मत संकेत गर्न सिकाउन कर्मचारीलाई निर्देशन दिएका छन् । ललितपुरको गोदावरीमा

काँग्रेसले चुनाव हारेपछि देश कंगाल बनायो-केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले चुनाव हारेपछि देश कंगाल बनाएको आरोप लगाएका छन् । बिहीबार नेकपा एमालेको पार्टी कार्यालय धुम्बराहीमा आयोजित पत्रकार

स्थानीय तहको विकासमा राजनीति नगर्न सुझाव

काठमाडौँ । स्थानीय तहको विकासमा  राजनीतिक प्रभाव पार्न नदिन  नेताहरूको सुझाव  छ । जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको राष्ट्रिय परिषद् बैठक उद्घाटनका अबसरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह बलियो

यी हुन काँग्रेसबाट चार प्रदेशका उम्मेदवारहरु

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट चार प्रदेशका उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि जारी पार्टी पदाधिकारी बैठकले प्रदेश नं ४, ५,

माओवादी केन्द्रका उम्मेदवार तय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको तीन शीर्ष नेताको बैठकले पार्टीका वरिष्ठ

एमालेले चार वटा प्रदेशका उम्मेदवारको नाम तय गर्ने

भक्तपुर । सात वटै प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउन नेकपा (एमाले) स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा उनकै अध्यक्षतामा आजको बैठकले थप

एमालेले बनायो कोमल ओलीलाई राष्ट्रियसभाको उम्मेदवार, अन्य को-को परे (सूचीसहित)

काठमाडौ । नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । एमाले स्थायी कमिटी बैठकले ती नाम तय गरेको हो । एमाले सचिव प्रदीपकुमार ज्ञवालीकाअनुसार प्रदेश नं

सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ । निर्वाचन