प्रदेश नं १ को राजधानी र नामकरण छिट्टै

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन् । मुख्यमन्त्रीमा निर्वाचित भएपछि आज पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले सो

प्रदेशसभाको कार्यविधि नियमावली २०७४ पारित

हेटौँडा । प्रदेश नं ३ को सभाको आज बसेको बैठकले प्रदेशसभाको कार्यविधि नियमावलीको प्रस्ताव, २०७४ लाई ध्वनि मतद्वारा पारित गरिएको छ । सो बैठकमा कार्यविधि नियमावली, २०७४ का संयोजक राजेन्द्र

काँग्रेस संसदीय दलको विधान अनुमोदन, संसदीय दलको नेता चयन गर्न समिति गठन

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आज ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित

प्रचण्डले खोले हाकिमचोकमा सम्पर्क कार्यालय

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका गुनासो, विकासनिर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताएका छन् । चितवन क्षेत्र नं ३ को  सांसद

सत्तरी प्रतिशत कर्मचारी प्रदेश नं ४ का कार्यालयमा हाजिर

पोखरा । नयाँ प्रादेशिक संरचनाअनुसार पोखरास्थित प्रदेश नं ४ का कार्यालयमा खटाइएका ७० प्रतिशतभन्दा बढी कर्मचारीले आफ्नो कार्यक्षेत्रमा पुगी जिम्मेवारी सम्हालिसकेका छन् । तत्कालीन आवश्यकतालाई दृष्टिगत गरी सामान्य प्रशासन मन्त्रालयले

काँग्रेस संसदीय दलको विधान परिमार्जनपछि मात्र नेतृत्व चयन- सिंह

सिन्धुली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली काँग्रेस पार्टी संसदीय दलको विधान परिमार्जन भएपछि मात्र नेतृत्व चयन हुने बताएका छन् । नेपाल प्रेस युनियन सिन्धुलीले काँग्रेस पार्टी कार्यालयमा

प्रदेश नं ६ मा दरबन्दीअनुसारका कर्मचारी नभएर समस्या

सुर्खेत । प्रदेश नं ६ मा केन्द्रीय सरकारले खटाएका कर्मचारी अझै आइपुगेका छैनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मातहतका मन्त्रालयमा दरबन्दीअनुसारका कर्मचारी समयमै नआइपुग्दा कर्मचारीको अभाव भएको हो । प्रदेश

अमेरिकाले भन्यो: कुलमान घिसिङ भ्रष्टाचार बिरुद्धका सच्चा लडाकु

  काठमाडौं । अमेरिकाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गरेको छ । अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले एक दैनिकमा ‘भ्रष्टाचारविरुद्ध नागरिक शक्ति’शीर्षकको लेख प्रकाशित गरी लोडसेडिङको अन्त्य

मन्त्री बन्ने दौडमा नेताहरु, मातृका र पम्फा आज मन्त्री बन्लान् ? यस्ता छन् आकांक्षी (सूचीसहित)

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले मन्त्रीपरिषद् विस्तारको तयारी गरेको छ । मन्त्रीमा जान दौडधुप गर्ने नेताको संख्या १०० को हाराहारीमा रहेको छ । एमाले र माओवादी केन्द्रबीच मन्त्री बन्ने

के ओली सरकारका अर्थमन्त्री डा खतिवडा बन्लान् ?

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा युवराज खतिवडालाई नियुक्तीका लागि सिफारिश गरेपछि उनलाई अर्थमन्त्री बन्ने बाटो खुलेको छ । संविधानअनुसार राष्ट्रियसभा सदस्यलाई पनि सरकारको महत्वपूर्ण