स्थानीय निर्वाचन बाँकेमा त्रिपक्षीय प्रतिस्पर्धा हुने

नेपालगन्ज । आगामी असार १४ गते हुने दोस्रोचरणको स्थानीय निकायको निर्वाचनमा बाँके जिल्लाका राजनीतिक दलका नेता, तथा उम्मेदवारलाई अहिले निकै चटारो छ । आ—आफ्नो पार्टीको झन्डा, चुनाव चिन्ह अङ्कित पर्चा,

जथाभावी बाटो काट्दा अब दुई सय रुपैयाँ तिर्नु नपर्ने

काठमाडौं । जथाभावी बाटो काट्दा अब दुई सय रुपैयाँ तिर्नु नपर्ने भएको छ । ट्राफिक प्रहरीले जेठ १६ देखि जथाभावी बाटो काट्नेसँग दुई सय रुपैयाँ जरिवाना लिने गरेको थियो ।

नेटवर्क मार्केटिङ व्यवसायका नाममा ठगी गर्ने १४ जना पुलिसको फन्दामा

काठमाडौं । नेटवर्क मार्केटिङ व्यवसायका नाममा ठगी ठगी गर्ने १४ जनालाई प्रहरीले फक्राउ गरेको । लामो समयदेखि ‘क्यूनेट’ कम्पनीको नामबाट नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएका १४ जनालाई प्रहरीले पक्राउ गरेको

पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः प्रकाशमान सिंह

काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताएका छन्। नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका  मतदातालाई धन्यवाद दिन आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेता

आकांक्षी बढी हुँदा दलहरूलाई उम्मेदवार तय गर्न सकस

लहान । स्थानीय तहको घोषित दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै गए पनि सिरहामा नेकपा (एमाले) बाहेकका राजनीतिक दलहरूले अझै उम्मेदवार तय गर्न सकेको छैन । उम्मेदवारका आकांक्षी बढी देखिएकाले उम्मेदवारी

मतदान अधिकृतलाई अभिमुखीकरण तालिम

इलाम। स्थानीय निकायको निर्वाचनमा खटिएका मतदान तथा सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण तालिम आइतबारदेखि इलाममा सुरू भएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा भएको तालिममा २८० जना मतदान र सहायक

भरतपुर मतगणनाको सुनुवाई स्थगित

काठमाडौं । भरतपुरमा पुनः मतदान गर्ने वा मतगणना गर्ने भन्ने विषयमा सर्बोच्च अदालतमा परेको मुद्दाको सुनुवाई स्थगित भएको छ । सर्बोच्च अदालतका न्यायधीशद्वय विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त

यी हुन् विराटनगर महानगर र उपमहानगरका एमालेका उम्मेदवार

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि विराटनगर महानगरपालिकासहित २ उपमहानगरपालिकामा आफ्ना उम्मेदवार तय गरेको छ । पार्टीले विराटनगर महानगरपालिका प्रमुखमा मोरङका जिल्ला अध्यक्ष विनोद ढकाललाई उठाउने

भरतपुर वडा नं. १९ मा फेरि चुनाव गर्ने कि नगर्ने भन्ने सर्वोच्च अदालतको फैसला आज

काठमाडौं । भरतपुर महानगरपालिका वडा नं. १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्ने फैसला आज हुने भएको छ । पुनः मतदान रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा गत

बेलायती निर्वाचनमा सत्तारुढ दलको बहुमत नआएपछि मुद्राको मुल्य घट्यो

लण्डन। बेलायती प्रधानमन्त्री थेरेसा मेको कन्जर्भेटिभ पार्टीले बिहीवार भएको मध्यावधि निर्वाचनमा बहुमत नल्याएपछि देखिएको राजनैतिक अनिश्चिततासँगै बेलायती मुद्रा पोन्डस्टर्लिङको मुल्यमा शुक्रबार गिरावट आएको छ । बेलायतको यूरोपियन युनियन ९इयू०बाट बहिर्गमन