एयरबस घुस प्रकरणमा एयर एसियाका सीइओ र अध्यक्ष

एयर एसियाका सीइओ टोनी फर्नान्डिस र अध्यक्ष कमरुद्दिन मरानुनलाई २ महिनाका लागि पदबाट हटाइएको छ । यो समय थप समेत हुन सक्नेछ । एयरलाइन्सले सोमबार मलेसियाको सेयर बजारलाई यो जानकारी

सस्तो टिकटमा चीन हुँदै अष्ट्रेलिया जाने विद्यार्थीको भिसा रद्द हुने

काठमाडौं । चीनमा कारोना भाइरसको बढ्दो संक्रमणसँगै अष्ट्रेलियाले आफ्ना नागरिकलाई ट्राभल ब्यान गरेको छ । फेब्रुअरी १ गतेदेखि लागू हुने गरी अष्ट्रेलियाले मेनल्यान्ड चाइनाका लागि सबै प्रकारका भिसाबाट यात्रा गर्न

न्युजील्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन

वेलिङटन । न्युजील्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ । उनी सन् १९९० देखि न्युजील्याण्डको ३४औं प्रधानमन्त्री बनेका थिए । उनको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले

एलआईसीको आइपीओ दशककै ठूलो हुने, साउदी अरामकोसँग तुलना

भारतीय सरकारले सरकारी स्वामित्वमा रहेको जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स अफ कर्पोरेसन अफ इन्डिया (एलआईसी)मा भएको सेयर बिक्री गर्दै आईपीओ जारी गर्ने घोषणा गरेको छ । शनिबार बजेट भाषणमा भारतीय

लन्डनकै पूरानो होटेल ‘ब्राउन्स हाउस’को कथाः साहित्यको पर्याय, एक रात बस्न कति खर्च लाग्छ ?

काठमाडौं । लन्डनको भित्रि सहरमा एउटा घर छ । जुन झण्डै २ सय वर्ष अगाडि बनेको थियो । लन्डनको स्थल चिन्ह मानिने यो ब्राउन्स हाउस होटल मात्रै होइन, इतिहासको साक्षी

भारतीय बजेट : नेपाललाई दिने अनुदान रकम ३३.३३ प्रतिशतले घट्यो

काठमाडौं । भारतले नेपाललाई दिने अनुदान रकम घटाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतरमणले शनिबार ल्याएको बजेटमा नेपाललाई दिने अनुदान रकम ४ अर्ब भारतीय रुपैयाँले घटाएको घोषणा गरेकी छन् ।

मेरै कार्यकालमा महानगरका ३२ वटै वडाका आफ्नै भवन बन्नेछन्ः मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१८ ले सम्पदामैत्री सुविधा सम्पन्न भवन निर्माण गरेको छ । हनुमानढोकादेखि स्वयम्भूसम्मको सम्पदामार्ग क्षेत्र भित्र रहेको वडा नम्बर–१८ ले ६० लाखको लगानीमा यस्तो सुविधासम्पन्न भवन

भारतीय बजेट निजीकरणमा जोड, मध्यमवर्गलाई करमा छुट

नयाँ दिल्ली । भारत सरकारले ठूलो मात्रामा निजीकरण गर्ने घोषणा सहित आफ्नो बजेट प्रस्तुत गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले ल्याएको बजेटमा सरकारी लगानीका कम्पनीको सेयर बिक्री गर्ने घोषणा

बालुवाटार जग्गा प्रकरणमा सीआइबीको प्रतिवेदनः बिष्णु पौडेललाई क्लिन चिट, कर्मचारीलाई कारबाही हुने

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवासको जग्गा घोटाला प्रकरणमा मुछिएका व्यक्तिलाई कारवाही गर्न आफ्नो प्रतिवेदन बुझाएको छ । सीआईबीले प्रहरी महानिरिक्षकको सचिवालयमार्फत गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको

कोरोना भाइरसको संक्रमणपछि नेपालीसहित ४ दर्जन विदेशी एयरलाइन्सले गरे चीन उडान रद्द

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँका विभिन्न गन्तव्यमा उडान गर्ने नेपाली सहित विभिन्न विदेशी एयरलाइन्स कम्पनीहरुले उडान रद्द तथा उडान संख्या घटाउन थालेका छन् । चीनको युहान