रुसको तेल नकिन्ने अमेरिका र बेलायतको घोषणाले विश्व

एजेन्सी । युक्रेन र रुसबीचको लडाईको चक्र चलिरहँदा अमेरिकाले रुसको इन्धन, ग्यास तथा ऊर्जासँग जोडिएका कुनै पनि सामग्री खरिद नगर्ने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले मंगलबारमात्रै सो

काठमाडौंमा बसेर भारतीयलाई अनलाइनमार्फत् ऋण दिने चिनियाँ गिरोह, यस्तो छ नालिबेली

काठमाडौं । महानगरीय प्रहरी परिसर टेकुका एसएसपी सुदीप गिरीलाई डिसेम्बरको अन्तिममा एउटा टिप्स मिल्यो । टिप्स अर्थात् सूचना । ‘उपत्यकामा अनलाइनबाट ठग्ने अर्को गिरोह पनि निकै सक्रिय छ ।’ त्यसअघि

एक वर्षमा फाइनान्स कम्पनीको निक्षेप संकलन ३ अर्बले घट्यो, खाता खोल्नेको संख्या १२ लाख नाघ्यो

काठमाडौं । फाइनान्स कम्पनीहरुमा निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको पुस महिनाको तुलनामा चालु आवको पुस महिनामा फाइनान्स कम्पनीहरुमा निक्षेप संकलन घटेको हो । उक्त

भारतीय अर्थतन्त्रमा युट्युबको योगदान १ खर्ब बढीः अक्सफोर्ड इकोनोमिक स्टडी

यतिबेला नेपालमा सोसल मिडिया प्लेटफर्म युट्युबका साथै ओटीटी प्लेटफर्मलाई नियमनको बहस शुरु भएको छ । यो बहसलाई लिएर सरकारको चर्को आलोचना पनि शुरु भएको छ । पछिल्ला केही वर्षयता नेपालका

वित्त नीतिले लिड गर्नुपर्ने अर्थतन्त्र मौद्रिक नीतिले ड्राइभ गर्दै, अर्थमन्त्रीको इगोले समस्या बढ्यो

अर्थतन्त्रका कैयौं सूचकांक नकारात्मक हुँदा पनि अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्नु पर्ने अर्थमन्त्री जनार्दन शर्मा व्यक्तिगत स्वार्थमा केन्द्रित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रका विषयमा चासो राख्न शुरु गरेका छन्

रुस-युक्रेन द्वन्द्वः ५६२ नेपालीको उद्दार

लन्डन । रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीको उद्दार गरिएको छ । उनीहरु अहिले सुरक्षित स्थानमा रहेको बताइएको छ । गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार

सन् २०३० सम्म संसारभर नै बढ्नेछ मध्यमवर्गको संख्या

एजेन्सी । संसारभर कोरोनाका कारण अर्थतन्त्र चौपट छ । मानिसहरु क्रमशः गरिबीको रेखामुनी धकेलिइरहेका छन् । त्यसमागि रुस र युक्रेनबीचको लडाईका कारण संसारभर नै समस्या पर्दै गएको छ । इन्धनको

आइएफसीमा नयाँ कन्ट्री म्यानेजरमा होल्टम्यान

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को कन्ट्री म्यानेजरमा मार्टिन होल्टम्यान नियुक्त भएका छन् । आईएफसीले नेपाल, बंगलादेश र भुटानका लागि नयाँ कन्ट्री म्यानेजरमा होल्टम्यानलाई नियुक्त गरेको हो । ढाकामा

रुस युक्रेन संकटः रसियाली अर्बपतिमाथि प्रतिबन्ध, अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

एजेन्सी । रुस र युक्रेनबीचको लडाईंका कारण हरेक क्षेत्र प्रभावित भएको छ । संसारभरको अर्थतन्त्रमा संघर्षको प्रभाव देखिएको छ नै, त्योसँगै रुसमा समेत अनेकन प्रभाव देखिएको छ । आर्थिक तथा

४५ लाख धरौटी बुझाउन नसक्दा ग्रीनलाइनका सञ्चालक अग्रवाल जेल चलान

काठमाडौं । दरबारमार्ग र कान्तिपथमा रहेका ग्रीनलाइन स्टोरका सञ्चालक अमित अग्रवाल जेल चलान भएका छन् । शुक्रबार विशेष अदालतले तोकेको ४५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा डिल्लीबजार कारागारमा जेल चलान