झापा क्षेत्र नं ५ बाट एमाले अध्यक्ष ओलीको

झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।

नवलपुर १ मा प्रचण्डदेखि उद्योगपति चौधरीसम्मको नाम सिफारिस

कावासोती । आगामी मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पूर्वी नवलपरासीमा पनि दलहरुले उम्मेदवार सिफारिस गर्न सुरु गरेका छ्न् । दुई निर्वाचन क्षेत्र भएको जिल्लामा केन्द्रीय

अवैध कमाइ वैध बनाउन क्यासिनो प्रयोग भयो, सम्पत्ति शुद्धीकरण रोक्न १६ ऐन संशोधन गर्न लागिएको हो: कानूनमन्त्री

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइरालाले क्यासिनोमार्फत सम्पत्ति शुद्धीकरण भइरहेकाले सरकारले कानून संशोधन गर्ने प्रस्ताव गरेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा नेपाल ऐन संशोधन मार्फत

टाटाका पूर्व प्रमुख साइरस मिस्त्रीको मर्सिडिज कार दुर्घटनामा मृत्यु

एजेन्सी । भारतीय कम्पनी टाटा सन्सका पूर्व प्रमुखसमेत रहेका व्यापारी साइरस मिस्त्रीको कार दुर्घटनामा परि मृत्यु भएको छ । मुम्बइ नजिक पालघरमा मर्सिडिज कार दुर्घटनामा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले

काठमाडौं आइपुगे भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे

काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे पाँच दिने भ्रमणका लागि काठमाडौं आएका छन् । उनी आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । मानार्थ महारथीको सम्मान ग्रहण

बेलायतलाई पछि पार्दै भारत बन्यो पाँचौ सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक

काठमाडौं । भारत बेलायतलाई पछि पार्दै विश्वको पाँचौ सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक बनेको छ । जीडीपीमा बेलायतलाई पछि पार्दै भारत पाँच ठूलो अर्थव्यवस्था भएको देश बनेको हो । ब्लूमबर्गको

महानगरको चेतावनीपछि विद्युत प्राधिकरणले पठायो पत्र, १५ करोडभन्दा धेरै कर तिर्दै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सम्पत्ति कर तिर्ने भएको छ । काठमाडौं महानगरपालिकाले कर नबुझाउने संस्थालाई कारबाही गर्ने चेतावनी दिएपछि आइतबार विद्युत प्राधिकरणले महानगरको राजस्व विभागलाई पत्र लेख्दै नियमानुसार कर

मन्त्रालयले नै निजामति सेवा ऐन रोकिरहेको मन्त्री श्रेष्ठको आरोप

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीय निजामति सेवा ऐन कानून मन्त्रालयमा गएर रोकिरहेको बताएका छन् । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा

बालेन शाहको स्पष्टिकरणः १०० दिनको दौडमा छैन, ५ वर्ष काम गर्ने योजना छ

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले कार्यकालको १०० दिन पुगेको सन्दर्भमा स्पष्टिकरण दिएका छन् । सामान्यतयाः १०० दिन पुगेको अवसरमा आफ्ना उपलब्धीहरु सार्वजनिक हुने गरेको भए पनि बालेनले भने

व्यक्ति वा परिवारको नाममा कति जग्गा राख्न पाइन्छ ?

काठमाडौं । नेपाली नागरिकहरूले सम्पत्तिको नाममा पहिलो प्राथमिकता जग्गालाई राख्दै आएका छन् । त्यसैले, जुनसुकै नेपाली नागरिकले जीवनभर कमाएको रकमले जग्गा खरिद गर्ने प्रचलन रहि आएको छ । जग्गालाई सम्पत्तिको