गठबन्धनमा सिट बाँडफाँट सम्भव छ/छैन भन्ने प्रश्न उठिरहेको

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा प्रदेश सभा र प्रतिनिधि सभामा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन् । अध्यक्ष नेपालले आगामी मंसिर ४ मा

अन्तर्राष्ट्रिय मूल्य उतारचढावले तेलको आयात-निर्यात प्रभावित, भटमासको निकासी ८७%ले घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा खाने कच्चा तेलको मूल्य उतारचढाव नेपालको आयात तथा निर्यात दुबै प्रभावित भएको छ । नेपालले विभिन्न देशबाट कच्चा पदार्थको रुपमा आयात गर्दै प्रशोधन गरी आन्तरिक बजारमा

कांग्रेसले १ सय सिट चाहिन्छ भनेको थियो, अब ८० आसपास कुरा मिल्छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा भोलिसम्ममा सिट बाँडफाँटको टुंगो लाग्ने दाबी गरेका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार धनगढी पुगेका प्रचण्डले पत्रकारहरुसँगको

चीनमा शक्तिशाली भूकम्प, ४६ जनाको मृत्यु, १६ जना बेपत्ता

एजेन्सी । चीनमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम चीनमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा कयौं मानिस हराइरहेको जनाइएको छ ।  स्थानीय समयअनुसार

लिज टस बेलायतको नयाँ प्रधानमन्त्री

काठमाडौं । बेलायतका प्रधानमन्त्री लिज टस हुने भएकी छन् । विदेशमन्त्री ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने भएकी हुन् । पार्टीका सर ग्राहक ब्रेडीले वेस्टिमनिस्टरकी रानी

राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी दर्जा प्रदान

काठमाडौं । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाल सरकारका उच्च पदस्थ

अबको दुई/तीन दिनभित्रै सिट बाँडफाँट टुङ्गिन्छ : प्रचण्ड

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने दाबी गरेका छन् । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुगेका अध्यक्ष प्रचण्डले आज

न्यूक्लियर फ्यूजन: विश्व ऊर्जा संकटको समाधान बन्न सक्छ ?

एजेन्सी । सूर्यको चमक मानिसका लागि हजारौं वर्षदेखि आश्चर्यको कारण बनेको छ । तर करीब सय वर्ष पहिला खोज भयो कि यो उर्जाको कारण न्यूक्लियर प्रतिक्रिया हो, जसलाई फ्यूजन भनिन्छ

झापा क्षेत्र नं ५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस

झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।

नवलपुर १ मा प्रचण्डदेखि उद्योगपति चौधरीसम्मको नाम सिफारिस

कावासोती । आगामी मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पूर्वी नवलपरासीमा पनि दलहरुले उम्मेदवार सिफारिस गर्न सुरु गरेका छ्न् । दुई निर्वाचन क्षेत्र भएको जिल्लामा केन्द्रीय