भारतले अतिक्रमण गरेको हाम्रो जमिन फिर्ता ल्याउछौँ: ओली

दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको आज दार्चुलामा

रुसमाथि पश्चिमा देश थप कठोर, रुसी तेलको मूल्य तोक्न जी सेभन गठबन्धन सहमत

एजेन्सी । सात धनी देशको संगठन जी सेभन र अष्ट्रेलिया रुसी तेलको निश्चित मूल्य तोक्न सहमत भएका छन् । ठूलो अर्थतन्त्र भएका पश्चिमा देशहरुले डिसेम्बर ५ देखि रुसबाट फरकफरक मूल्यमा

९० अर्ब भारु ठगेर फरार भएका विजय माल्याका वकिलले अदालतमा मुद्दा लड्न अस्वीकार गरे

एजेन्सी । फरार मदिरा व्यवसायी विजय माल्याको समस्या बढ्दै गएको छ । माल्याका वकिलले उनको मुद्दा लड्न अस्वीकार गरेका छन्। वकिलले सर्वोच्च अदालतलाई विजय माल्याको मुद्दाबाट सफाइ दिन आग्रह गरेका

सयपत्री बिक्री गरेरै ८ लाख आम्दानी

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमामात्रै आठ लाख रुपैयाँ बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ । गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री

अर्थतन्त्र सुधार्न दलका घोषणापत्रमा के छन् ? के छैनन् ?

काठमाडौं । सरकार र सरोकारवाला निकायले नै भनिरहेका छन्, ‘अहिले नेपालको वित्तीय स्वास्थ्य सहज अवस्थामा छैन ।’ चर्को मूल्य वृद्धि, विदेशी मुद्रा सञ्चितिमा चाप, बढ्दो आयातका कारण सिर्जित उच्च वैदेशिक

८ वर्षमा नेपालीले विदेशबाट किने १ खर्बको मकै, कुन देशबाट कति ?

काठमाडौं । नेपाल सरकारकाे मुख्य बाली उत्पादनका रुपमा धान, गहुँ, मकै, कोदो र फापर रहेको छ । देशभर खाद्यान्नको रुपमा सबैभन्दा बढी उत्पादन हुँदै आएको यी वस्तुहरुको आयात भने पछिल्लो

आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशक हेरफेरको तयारी, सहमति माग्दै आयोगमा पत्र

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक फेरबदल गर्ने तयारी गरेको छ । निर्वाचन हुन १७ दिनमात्रै बाँकी रहेको अवस्थामा अर्थ मन्त्रालयले राजस्व संकलन गर्ने दुई

मुस्लिम समुदाय निर्णायक र महत्वपूर्ण भूमिकामाः विनोद चौधरी

नवलपरासी । नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको राष्ट्रिय राजनीतिमा मुस्लीम समुदाय निर्णायक र महत्वपूर्ण भूमिकामा रहेको बताएका छन् । नेपाल मुस्लीम संघद्धारा नवलपरासीको जिमिरेभारमा आयोजीत मुस्लीम अगुवा भेलालाई सम्बोधन

सबै वडामा महिला सञ्जाल गठन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडाहरुमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो निर्णय गरिएको औंपचारिक जानकारी गराइन् । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका,

भैरहवाबाट विदेश जाने यात्रुलाई काठमाडौं-भैरहवा उडानमा टिकट सस्तो

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उड्ने यात्रुलाई काठमाडौं-भैरहवा उडानको टिकट सस्तो मूल्यमा दिइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडान गर्ने वायु सेवा कम्पनीसँग गरेको