भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छः झलनाथ खनाल

इलाम । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली

रुपन्देही–३ मा गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका बोहरा निर्वाचित

काठमाडौं । रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका छन् । उनले गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई हराएका हुन् । बोहोराले कुल ३६ हजार

जनताका विकासका अपेक्षा पूरा गर्छु : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् । प्रतिनिधिसभामा

महोत्तरी-४ मा कांग्रेसका यादव निर्वाचित

काठमाडौं । महोत्तरी–४ बाट प्रतिनिधिसभा सदस्यका रुपमा कांग्रेसका महेन्द्र राय यादव निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट उम्मेदवार रहेका यादवले जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई पछि पार्दै जित निकालेका हुन्

इलाम–२ मा नेम्वाङलाई पछि पार्दै कांग्रेसका खड्काको अग्रता

काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा निर्वाचन पश्चात भइरहेको मतगणनामा इलाम–२ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिएका छन् । कांग्रेसका उम्मेदवार खड्काले मतगणनाको अन्तिम चरणमा

समानुपातिकमा घण्टीलाई उछिन्दै तेस्रोमा माओवादी केन्द्र

काठमाडौं । देशभर गणना भइरहेको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो ।

मुगुमा कांग्रेसका शाही निर्वाचित

काठमाडौं । मुगुबाट प्रतिनिधिसभा सदस्यका रुपमा नेपाली कांग्रेसका ऐनबहादुर शाही निर्वाचित भएका छन् । उनले आफ्ना निकट प्रतिस्पर्धि एमालेका राजबहादुर कार्कीलाई पछि पार्दै जित निकालेका हुन । गठबन्धनको तर्फबाट उम्मेदवार

सुनसरी–४ मा कांंग्रेसका कार्कीले लिए अग्रता

काठमाडौं । सुनसरी–४ मा प्रतिनिधिसभा सदस्यका लागि भएकाे निर्वाचनपश्चात भइरहेकाे मतगणनामा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् । कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई पछि पार्दै अग्रता लिएका हुन् ।

सप्तरीबाट प्रतिनिधिसभामा दुई कांग्रेस, एक/एक स्थानमा जनमत र जसपा

काठमाडौं । चार निर्वाचन क्षेत्र रहेको सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले दुई, जनमत र जसपा पार्टीले एक/एक सिट जितेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं ४ बाट