रुपन्देही–३ मा गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका बोहरा निर्वाचित



काठमाडौं । रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका छन् ।

उनले गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई हराएका हुन् ।

बोहोराले कुल ३६ हजार ७१७ मत ल्याए । यता गृहमन्त्री खाँण भने ३४ हजार ३६ मतमा सिमित हुन पर्यो । दुई बीच २ हजार ६८१ मतको अन्तर देखिएको छ ।


क्लिकमान्डु