मुगुमा कांग्रेसका शाही निर्वाचित



काठमाडौं । मुगुबाट प्रतिनिधिसभा सदस्यका रुपमा नेपाली कांग्रेसका ऐनबहादुर शाही निर्वाचित भएका छन् । उनले आफ्ना निकट प्रतिस्पर्धि एमालेका राजबहादुर कार्कीलाई पछि पार्दै जित निकालेका हुन ।

गठबन्धनको तर्फबाट उम्मेदवार रहेका कांग्रेसका शाहीले कुल १४ हजार ७०२ मत ल्याए । यता एमालेका कार्की भने १० हजार ७०८ मतमा सिमित हुनु पर्यो ।


क्लिकमान्डु