समानुपातिकमा एमालेले १३ लाख मत कटायो, एकीकृत समाजवादीको

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १२८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि

निर्वाचन अपडेटः २५ जिल्लामा गठबन्धन र ८ मा एमालेको एकल जित

काठमाडौं र प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा,

तेह्रथुममा मतान्तर बढाउँदै कांग्रेसकी सीता

काठमाडौं । तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरुङ्गले मतान्तर बढाउँदै लगेकी छन् । पछिल्लो परिणाम अनुसार गुरुङ्गले एमालेका उम्मेद्वार बिजय सुब्बाभन्दा १६१ मत बढी ल्याएकी छन् । निर्वाचन आयोगले उपलब्ध गराएको

२५ जिल्लामा गठबन्धन र ८ जिल्लामा एमालेको एकल जित

काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा,

पाल्पा क्षेत्र नं १ मा एमालेका नारायणप्रसाद आचार्य विजयी

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का नारायणप्रसाद आचार्य विजयी भएका छन् । आचार्यले ३१ हजार एक सय तीन मत प्राप्त गरे भने प्रतिस्पर्धी

तेह्रथुमः कांग्रेसकी सीता गुरुङले एमालेका बिजय शुब्बालाई पछि पारिन्

काठमाडौं । तेह्रथुमको मत गणनाको परिणाम निकै प्रतिस्पर्धात्मक तथा रोचक छ । घरी एमालेका बिजय शुब्बा अघि लाग्छन् भने घरी कांग्रेसकी सीता गुरुङ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो नतिजाअनुसार

कांग्रेस नेता चन्द्र भण्डारीको दोस्रो संसद यात्रा

काठमाडौं । नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवी बनाएका नेता डा चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने भएका छन् । उनी गुल्मी-१ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित

चुनाव जितेपछि विनोद चौधरीले घरदैलोमा पुगेर मतदाताको सम्मान गरे

नवलपरासी । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा बिजयी भएका बिनोद चौधरीले घरघरमै पुगेर मतदातालाई सम्मान गरेका छन् । नेपाली कांग्रेसका उम्मेद्वार चौधरीले जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई

काभ्रे-२ मा एमालेका गोकुल बाँस्कोटा ५ हजार बढी मतान्तरसहित निर्वाचित

काभ्रे । काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गोकुल प्रसाद बाँस्कोटा निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पछि

गुल्मी-१ मा काँग्रेसका भण्डारी विजयी, एमालेका ज्ञवाली पराजित

काठमाडौं । गुल्मी- १ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् । सम्पन्न मतगणनाअनुसार एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई भण्डारीले पराजित गरेका छन् । निर्वाचनको अन्तिम मतपरिणाम