सिरहा–४ मा जसपाका वीरेन्द्रप्रसाद महतो विजयी

सिरहा । सिरहा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)–जनता समाजवादी पार्टीको तर्फबाट जसपाका डा वीरेन्द्रप्रसाद महतो विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार उनले जनमत पार्टीका वीरेन्द्रप्रसाद

कैलाली-५ मा प्रतिनिधि सभामा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई नौ सय ५८ मतान्तरले पराजित गरी

सिन्धुपाल्चोकमा दुवै क्षेत्र गुमाएको एमाले समानुपातिकमा पहिलो, घण्टी चौथो

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रतिनिधि र प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उम्मेदवारसहित समानुपातिक मतको गणना भइरहेको छ ।

काभ्रेका चार प्रदेशसभामा गठबन्धन विजयी

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रत्नप्रसाद ढकाल

मोरङ-३ मा कांग्रेसका सुनिल शर्माको जित निश्चित

विराटनगर । मोरङ क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा न्यौपानेको जित निश्चित भएको छ । गणना हुन बाँकी रहेको मत भन्दा अग्रता बढी भएसँगै शर्माको जित निश्चित भएको

समानुपातिक मतगणना: एमालेले १० लाख कटायो, तेस्रोमा घण्टी, पछिपछि माओवादी

काठमाडौं । मंसिर ४ मा सम्मन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रतिनिधि सभामा १६५ मध्ये १२० स्थानको नतिजा आइसकेको छ । प्रतिनिधि र प्रदेश सभासँगै

लालबाबुसँग बदला लिँदै शेखरको जित, प्रधानमन्त्रीका दाबेदार ?

विराटनगर । मोरङ क्षेत्र ६ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले १२ हजार २८६ सय मतअन्तरले एमालेका निवर्तमान सांसद

गोकुल बाँस्कोटाको जित निश्चित

काठमाडौं । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको जित निश्चित भएको छ । गणना हुन बाँकी रहेको भन्दा मतान्तर बढी भएसँगै बाँस्कोटाको जित निश्चित भएको हो

धनुषा–३ मा एमालेकी जुलीकुमारी महतो निर्वाचित

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित भएकी छन् । गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार

मोरङ ४ बाट माओवादीका मोदी निर्वाचित

मोरङ । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी)का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का