गुल्मी-१ मा काँग्रेसका भण्डारी विजयी, एमालेका ज्ञवाली पराजित



काठमाडौं । गुल्मी- १ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् ।

सम्पन्न मतगणनाअनुसार एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई भण्डारीले पराजित गरेका छन् ।

निर्वाचनको अन्तिम मतपरिणाम भने सार्वजनिक हुन बाँकी छ ।


क्लिकमान्डु