सुनसरी–४ मा कांंग्रेसका कार्कीले लिए अग्रता



फाइल फाेटाे

काठमाडौं । सुनसरी–४ मा प्रतिनिधिसभा सदस्यका लागि भएकाे निर्वाचनपश्चात भइरहेकाे मतगणनामा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् । कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई पछि पार्दै अग्रता लिएका हुन् ।

हालसम्म भएको मतगणनामा कार्कील्े २२ हजार ३४५ मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार कुसियैतले २२ हजार १६९ मत प्राप्त गरेका छन् ।

कार्की र कुसियैतबचि १७६ मतको अन्तर देखिएको छ ।


क्लिकमान्डु