नयाँ बीमा कम्पनी चाहिँदैन, रिक्सा चालकले समेत किन्न
पोषकराज पौडेल सिटिजन्स लाइफ इन्स्योरेन्स स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत पदमा छन् । बीमा समितिले नयाँ लाइसेन्स दिनेभएपछि सिटिजन्स लाइफ कम्पनी स्थापना भएको थियो । मेट लाइफ इन्स्योरेन्समा १५ वर्ष