सर्वोत्तम सिमेन्टबाट ‘गोल्डेन सेयर’ लिएको छैन, सेयर किन्न

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना गम्भिर विवादमा परेका छन् । बुक बिल्डिङ प्रणालीमार्फत् आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर ढुंगानाकी छोरी रेविका ढुंगानाले खरिद गरेको पाइएको हो । जसलाई

जीवन बीमा कम्पनीले गैरकानूनीरुपमा एजेन्टलाई दिए पौने ९ अर्ब ऋण, एकै जनालाई साढे ८२ करोड

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गैरकानूनीरुपमा अभिकर्ता (एजेन्ट)लाई अर्बौ रुपैयाँ कर्जा दिएका छन् । सरकारी जिवन बीमा कम्पनी राष्ट्रिय बमिा संस्थान बाहेकका सबै कम्पनहिरुले ऐन विपरित अभिकर्तालाई करिब पौने ९

सामलिङ पावर कम्पनीले स्थानीयलाई ५ लाख कित्ता आइपीओ निष्कासन गर्दैै

काठमाडौं । सामलिङ पावर कम्पनीले साउन २२ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ५ लाख कित्ता सेयर आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको ५ लाख कित्तामध्ये ६०

मैलुङ खोला जलविद्युतको आइपीओ आजदेखि, कति भर्ने आवेदन ?

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ ।  कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको हो ।  प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याइएको छ । त्यसबाट बाँकी ६ लाख८४ हजार ७४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र बढीमा १ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । साथै आइपीओ निष्कासन छिटोमा साउन १८ गते बन्द हुनेछ । 

जीवन विकास लघुवित्तको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ६० लाख ८४ हजार कित्ता आइपीओ सूचिकृत भएको हो ।कम्पनीले ओपनिङ रेञ्ज न्यूनतम ३०५.२७ रुपैयाँदेखि अधिकतम ९१५.८१ रुपैयाँ

तरलता बढेसँगै ह्वात्तै घट्यो अन्तर बैंक ब्याजदर, कारोबार भने ५ अर्बले बढ्यो

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज हुँदै गएको छ । तरलता सहज भएसँगै बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर ह्वात्तै घटेको छ । गत असारको पहिलो साता

कामना सेवा विकास बैंक र लोटस मोटर्सबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र लोटस मोटर्स प्रालिबीच सम्झौता भएको छ । कम्पनीले पिओर इलेक्ट्रिक स्कुटर तथा अन्य ब्राण्डका स्कुटर र मोटरबाइक तथा पार्टस र एसेसिरिज आयात सम्बन्धी

रिलायन्स लाइफद्वारा मृतक विकको परिवारलाई २ करोड दावी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साढे २ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । बुधबार आयोजित एक कार्यक्रममार्फत् बीमितका परिवारलाई दावी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीबाट

नेप्से परिसूचक १५.३० अंकले बढ्यो, ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार नेप्से परिसूचक १५.३० अंकले बढेर ३०९४.९५ अंकमा पुगेको छ । यो हालसम्मै सबैभन्दा उच्च अंक हो । यो दिन २ करोड ८१ लाख ७० हजार १७२ कित्ता

दैनिक २ रुपैयाँ तिर्न सक्नेले पनि खरिद गर्न सक्ने प्रडक्ट ल्याउन बीमा समिति अध्यक्षको निर्देशन

काठमाडाैं । दैनिक २ रुपैयाँ खर्च गर्न सक्ने व्यक्तिले पनि बीमा पोलिसीका खरिद गर्न सक्ने खालका प्रडक्ट ल्याउन बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । उनले न्यून आय भएका