११०२ जना बीमा सर्भेयरको लाइसेन्स नवीकरण

काठमाडौं । बीमा समितिले १ हजार १०२ जना बीमा सर्भेयरको लाइसेन्स नवीकरण गरिदिएको छ । समितिले गत आर्थिक वर्षको अन्त्यसम्ममा ‘क’ वर्गका ५० जना सर्भेयरको लाइसेन्स नवीकरण गरिदिएको हो ।

गरिमा विकास बैंकका ग्राकहले सिराई होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालमा छुट पाउने

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले चितवनको भरतपुरमा रहेको सिराई होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालमा छुट पाउने भएका छन् । उक्त छुटका लागि सम्झौता भएको छ । सम्झौतापत्र अनुसार

मौद्रिक नीतिले संकुचित बनेको अर्थतन्त्रको पुर्नवहालीमा महत्वपूर्ण टेवा पुग्छः सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले संकुचित बनेको अर्थतन्त्रको पुर्नवहालीका लागि महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको छ । अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु ऋणात्मक दिशातर्फ

ज्योति लाइफका बीमितले ७५ रूपैयाँसम्म बोनस दर पाउने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात

खराब कर्जा घटायो ग्लोबल आइएमई लघुवित्तले, नाफा १०% ले बढ्यो

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नाफा १०.०४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको संस्थाले गत

एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्ने, साढे १०% पाइन्छ ब्याज

काठमाडौं । एभरेष्ट बैंकले ६ वर्ष अवधिका लागि १०.५० प्रतिशत ब्याज पाइने ‘एभरेष्ट बैंक डिबेन्चर २०८५’ निष्कासन गर्ने भएको छ । बैंकले साउन १८ बाट २२ गतेसम्म आवेदन दिन मिल्ने

एक्सेल डेभलपमेन्ट बन्यो पहिलो प्रादेशिक बैंक

झापा । झापाको एक्सेल डेभलपमेन्ट बैंक प्रदेश नं १ को पहिलो प्रादेशिक बैंक बन्ने भएको छ । प्रादेशिक बैंकको मान्यता पाउनका लागि प्रदेशभर बैंकिङ कारोबारको कार्यक्षेत्र हुनुपर्ने प्रावधान छ ।

हकप्रद सेयर निष्कासन गर्न राधी विद्युत कम्पनीले पायो बोर्डबाट अनुमति

काठमाडौं । धितोपत्र बोर्डले राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीलाई बोर्डले १ः१.४७५२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता

सीआरआर वृद्धिको प्रभावः सरकारी ऋण महँगो हुने, वित्तीय संस्थाको आम्दानी घट्ने

नेपाल राष्ट्र बैंकले बढाएको वैधानिक तरलता अनुपात (एसएलआर) ले तत्काल मुद्रा प्रवाहमा खासै प्रभाव नपार्ने भए पनि १ प्रतिशत विन्दुले वृद्धि गरिएको अनिवार्य नगद अनुपात (सीआरआर)ले सरकारले जारी गर्ने ट्रेजरी

सानिमा बैंकले शुरु गर्यो भिडियो केवाईसी सेवा

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि भिडियो केवाईसी सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेश बाटै अनलाइन खाता खोलेर भिडियो केवाईसीबाट आफ्नो खाता सुचारु