माघमा अप्रत्याशित रुपमा बढ्यो सनफ्लावर तेलको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ मा भट्मासको तेलको निर्यात बढेसँगै सनफ्लावर तेलको निर्यात पनि अप्रत्यासितरुपमा बढेको छ । चालु आवको माघ महिनासम्मको तथ्याङ्क अनुसार अप्रत्यासित रुपमा निर्यात बढेको भन्सार

बर्डफ्लुको त्रासमा पनि कुखुराको मासुको माग उत्तिकै, मूल्य बढ्यो, चल्लाको मूल्य दोब्बर

काठमाडौं । उपत्यकाका तारकेश्वर नगरपालिकामा बारम्बार बर्डफ्लू देखिता पनि कुखुराको मासुमा भने मूल्य घट्न सकेको छैन । विगतको दिनमा बर्डफ्लू भन्ने बित्तिकै मासुजन्य पदार्थमा मूल्य घट्ने प्रचलन थियो । तर

हवाई इन्धनको मूल्य बढेपछि वायुसेवा सञ्चालक संघले बढायो विमान भाडा (सूचिसहित)

काठमाडौं । नेपाल  आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालक संघले विभिन्न गन्तव्यको भाडा बढाएका छन् । संघले आज एक विज्ञप्ति जारी गर्दै भाडा बढाएको जानकारी दिए । संघका

एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं । एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब ५ करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको

सरकारले होटलहरुलाई संकेत चिन्ह प्रदान गर्ने

काठमाडौं । सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्हको रुपमा तारा (स्टार) चिन्ह निर्धारण गर्ने भएको छ । होटलले दिने सेवा, गुणस्तर, क्षमता, लगायतका विषयलाई हेरेर

नेपाल आयल निगमले कहिले जारी गर्छ आइपीओ ?

काठमाडौं । पेट्रोलियम पदार्थमा एकाधिकार जमाएको नेपाल आयल निगमले सर्वसाधरणका लागि कहिले आइपीओ जारी गर्ला भन्ने धेरैको चासोको विषय छ । पछिल्लो समय निगमले आइपीओ जारी कहिले गर्ला भनेर धेरैले

घरजग्गा कारोबार घट्यो तर राजश्व भने बढ्यो, कास्कीलाई चितवनले उछिन्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पुस महिनामा घरजग्गा कारोबारले नयाँ रेकर्ड कायम गरेकोमा माघ महिनामा भने घरजग्गाको कारोबार घटेको छ । भुमि, व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको

पाम आयलको निर्यात शुन्यको अवस्थामा, अन्य कुन वस्तुको निर्यात घट्यो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०६६/७८ को पहिलो सात महिनाको अवधिमा ७.६२ प्रतिशतले वस्तु तथा सेवाको निर्यात बढेको छ । गत वर्षको माघ मसान्ससम्ममा आयात भएको वस्तु तथा सेवाको अवस्था

धेरै करले महंगो भयो इन्टरनेट, अर्थका अधिकारी भन्छन्- कर घट्दैमा उपभोग बढ्दैन

काठमाडौं  ।  सरकारले इन्टरनेटमा धेरै कर लगाउ“दा इन्टरनेट महंगो हुन पुगेको गुनासो सरोकारवालाले गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट वितरण :

नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच पर्यटन प्रबर्द्धनका लागि सम्झौता

काठमाडौं । नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच पर्यटन प्रवद्र्धन र बुद्धदर्शनको बिस्तारमा पारस्परिक सहयोगको माध्यमले अगाडि बढ्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भयो । निगमको केन्द्रीय कार्यालयमा आयोजित