आङ छिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि सुनिल

काठमाडौं । स्वर्गीय आङ्ग छिरिङ शेर्पा स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीले जितेका छन् । विभिन्न १० विधामा खेलाइएको उक्त प्रतियोगितामा ४१ अंकका साथ पहिलो हुने कार्कीले उपाधिसँगै यती

पाटाको साधारण सभा सम्पन्न, दीपेन्द्रपुरुष ढकाललाई ‘पाटा लाईफटाइम अचिभमेन्ट’ अवार्ड

काठमाडौ । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४ औँ वार्षिक साधारण सभा कोभिड–१९पछिको नयाँ परिवेशमा हस्पिटालिटी पार्टनर–पार्क भिलेज रिसोर्ट, एयरलाइन्स पार्टनर टर्किस एयरलाइन्स, र हाइजिन पार्टनर आइक्लिन टेक्नोलोजीको

किसान सूचीकरण व्यवस्थापन प्रणाली शुरु, देशभरका किसानको पहिचान हुने

काठमाडौं । देशभरका किसनालाई सुचना तथा विवरणहरु एकीकृतरुपमा व्यवस्थापन गर्ने किसान सूचीकरण व्यवस्थापन प्रणाली शुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानका सूचना, विवरणहरु एकीकृतरुपमा व्यवस्थापन गरी किसानलाई

परिसंघको मेक इन नेपाल स्वदेशी-अभियान अन्तरआत्मामा लागेको विषयः राष्ट्रपति

काठमाडौं । नेपाल उद्योग परिसंघले व्यापकरुपमा अघि बढाएको मेक इन नेपाल–स्वदेशी अभियानको सफलताका लागि राष्ट्रपतिले शुभकामना व्यक्त गरेकी छन् । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको छलफलमा राष्ट्रपतिले आप्mनो अन्तरआत्मामा लागेको

कृषिमन्त्री अर्यालले भेट गरिन ७ वटै प्रदेशका मन्त्री र सचिवसँग

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सातै प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग समन्वयात्मक बैठक बसेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालको उपस्थितीमा सातै प्रदेशका

नारायणगढ-मुग्लिन एक सातासम्म आंशिकरुपमा बन्द हुने

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा मर्मतको काम गर्नका लागि एक साताका लागि आंशिकरुपमा बन्द हुने भएको छ । स्लोप प्रोटेक्सनका लागि काम गर्नुपर्ने भएकाले एक साताका लागि आंशिक रुपमा सवारी

११ सहायक सडक सम्पन्न हुँदै   

काठमाडाैं । हुलाकी राजमार्ग हुँदै भारतको सीमासँग पुग्ने सहायक सडकमध्ये ११ सडकको निर्माण सकिएको छ । भारतीय सहयोगमा निर्माण भएका नौ र नेपाल सरकारको लगानीमा निर्माण भइरहेका दुई गरी ११ सडक

गृहश्रमिकलाई कोषमा आबद्ध गराउनुपर्ने सरोकारवालाहरूको माग, मस्यौदा तयार गर्दै कोष

काठमाडौं । घर वा इच्छाएको स्थानमा बसेर रोजगारदाताका लागि प्रतिइकाइ दरमा आयआर्जन गर्दै आएको गृहश्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउनुपर्ने सरोकारवाहरूले माग गरेका छन् । होममेट दक्षिण एसियाको सहयोगमा गृहश्रमिक

आर्थिक वृद्धिदर माइनसमा जाँदा एउटा यस्तो क्षेत्र जसले जोगाइदियो, सरकारको साख

काठमाडौं । कोरोनाका कारण गत आवको आर्थिक वृद्धिदर माइनस २ प्रतिशतको हाराहारीमा रहेपनि एउटा क्षेत्रले भने देशको साख राख्ने काम गरेको छ । राष्ट्रिय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको गत

नेपालबाट निर्यात हुने मुख्य १० भन्सार

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामोसम्म आयात निर्यातमा भएको प्रभावित भएको भन्सार नाका पछिल्लो समय खुल्दै गएको छ । यस्तै, चीनतर्फको भन्सार नाका पनि विस्तारै सहज हुँदै गएको अवस्था