विजुलीको अभाव झेल्दै बुटवल-भैरहवा क्षेत्रका उद्योग, आइसीपी अलपत्र,

भैरहवा । रूपन्देहीमा रहेको अर्घाखाँची सिमेन्टले उद्योगका लागि १० मेगावाट थप विजुली माग गरेको ३ वर्ष भइसक्यो । विद्युत् प्राधिकरणले अहिलेसम्म पनि अर्घाखाँची सिमेन्टलाई १० मेगावाट विद्युत् दिन सकेको छैन

चक्रव्यूहमा फसेको विराटनगरको चक्रपथ निर्माण आयोजना

विराटनगर । विराटनगर चक्रपथ निर्माण योजना शुरु भएको दुई दशक नाघ्यो तर यसले कहिले पूर्णता पाउला भन्ने ठेगान अझै छैन । यसरी हेर्दा आयोजना नै चक्रव्यूहमा फसेको देखिएको छ ।

पूर्व-पश्चिम रेलमार्गः भरतपुर-हेटौंडा-निजगढ खण्ड रेखांकन विवाद मिलेसँगै सर्भे अघि बढ्यो

काठमाडौं । पूर्व-पश्चिम रेलमार्गको रेखांकनमा देखिएको विवाद सल्टिएको छ । पूर्व-पश्चिम रेलमार्गको भरतपुर-हेटौडा-निजगढ खण्ड अन्तर्गत निजगढ खण्डमा घना बस्तीबाट रेलमार्गको रेखांकन निर्माण गर्न खोज्दा विवाद उत्पादन भएको थियो । रेल

यी हुन चाडपर्व फोटो प्रतियोगिताका छनोट भएका उत्कृष्ट ५ फोटोहरू

काठमाडौं । चाडपर्वको समयमा विगतका दिनहरुमा जस्तो आत्मियसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सृजनशिलता समीश्रण गराई चाडपर्वको रौनक अनूभुत गराउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले आयोजना

यसरी बन्छ सिमेन्ट (भिडियो रिपोर्ट)

भैरवहा । राजमार्गमा बेतोडले कुद्ने टिप्पर लाइनमा छन् । करिब २ दर्जनजति टिप्पपर पहाडबाट ल्याउको चुनढुंगालाई उद्योग परिसरमा राखेर पुनः पहाड जाने तयारीमा छन् । अर्कोतर्फ सिमेन्ट लोड गर्न ट्रकहरु

कोरोनाको असर कम भएपछि सवारीसाधनको व्यापार चम्कियो, बजारमा गाडी अभाव

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को प्रकोप कम हुँदै गएसँगै अटो बजारमा चमक देखिन थालेको छ । कोभिड-१९ का कारण भौतिक दुरी कायम गरेर यात्रा गर्नु पर्ने भएकाले

गहुँको आयात ७७ प्रतिशले घट्यो, मकै र कोदोको आयात भने बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिनाको अवधिमा गहुँको आयात घट्दा मकै र कोदोको आयात भने बढेको छ । आर्थिक वर्ष २०७६/७७ को को तुलनामा चालु आवको सोही

राष्ट्रिय गौरवका आयोजनामा सरकार सुस्त, ६ महिनामा १५ प्रतिशतमात्रै खर्च

काठमाडौं । प्राथमिकताप्राप्त राष्ट्रिय गौरवका आयोजनामा सरकारको खर्च गर्ने क्षमता सुस्त देखिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय गौरवका आयोजनामा ९२ अर्ब ६ करोड २३ लाख विनियोजन गरिएकोमा

रुपन्देहीको मोतिपुरमा ८१३ बिगाह क्षेत्रफलमा अत्याधुनिक औद्योगिक क्षेत्र बन्दै

लुम्बिनी । रुपन्देहीको मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको घोषणाले अब पूर्णता पाउने भएको छ । नेपाल सरकारले २०७२ सालमा प्रत्येक प्रदेशमा कम्तीमा एक/एक हजार विगाहा क्षेत्रफलमा ठूला औद्योगिक

आङ छिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीलाई, जोशीले जिते कार

काठमाडौं । स्वर्गीय आङ्ग छिरिङ शेर्पा स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीले जितेका छन् । विभिन्न १० विधामा खेलाइएको उक्त प्रतियोगितामा ४१ अंकका साथ पहिलो हुने कार्कीले उपाधिसँगै यती