मूल्यवृद्धि २.७० प्रतिशतमा सीमित, निर्माण सामग्रीको थोक मूल्यवृद्धि

काठमाडौं । चालु आवको माघ महिनामा उपभोक्ता मुद्रास्फिती २.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने रोजगारदाता बढे

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पहिलो चरणमा ल्याएको कार्यविधि प्रभावकारी नभएको भन्दै कार्यविधि, २०७५ (दोस्रो संशोधन) कार्यान्वयनमा ल्याएपश्चात कोषमा आबद्ध हुने रोजगारदाताको संख्या दैनिक बढ्दै गएको छ ।

बुक बिल्डिङ नयाँ आयामः सजग भएर लगानी गरौं- नीरव पुडासैनीको लेख

प्राथमिक सेयर निष्कासनको प्रक्रियालाई वैज्ञानिक मूल्य निर्धारणको आधारमा गर्न बुक बिल्डिङले राम्रो भूमिका खेलेको देखिन्छ । मूल्य निर्धारण पद्दतिलाई सरलीकृत गरेर सेयर निष्कासन गर्ने कम्पनीको सेयर मूल्यलाई उक्त कम्पनीको वित्तीय

मुग्लिन–पोखरा सडक खण्ड चार लेनकोः आँबुखैरनी–जामुने खण्ड चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले बनाउने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक विस्तार हुने भएको छ । साँघुरो मुग्लिन–पोखरा सडक खण्ड चार लेनमा विस्तार हुन लागेको हो । सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले मुग्लिन–पोखरा सडक विस्तार

एमएस बिलेट उत्पादनमा डण्डी उद्योग फोकस, साढे ६ अर्बको लगानीको सर्वोत्तम स्टिलले बिलेट उत्पादन गर्ने

काठमाडौं । निर्माण क्षेत्रको उद्योगमा अग्रणी मानिएको सौरभ ग्रुपको लगानीमा एमएस बिलेट उत्पादन गर्ने उद्योग स्थापना भएको छ । बाराको परवानीपुरमा रहेको उद्योगले बैशाखदेखि व्यवसायिक रुपमा स्टिल र एमएस बिलेटको

सगरमाथा आरोहण गर्न बहराइनका राजपरिवारका सदस्यसहितको टोली नेपाल आइपुग्यो

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको सोमबार नेपाल आइपुगेको छ ।     बहराइन राजपरिवारका सदस्यसहितको आरोही टोली विशेष विमानमार्फत काठमाडौँ आइपुगेको आरोहण व्यवस्थापन गरिरहेका

७ वर्षदेखि पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेको वागमती-तीनकुने पुल फेरि ठेक्का लगाईंदै

काठमाडौं । पप्पु कन्स्ट्रक्सनले ७ वर्षदेखि अलपत्र पारेको तीनकुने-वागमती पुलको पुनःठेक्का लगाइने भएको छ । सडक विभाग काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले तीनकुने–वागमती पुलको पुन ठेक्का लगाउने प्रक्रिया अघि बढाएको

भुक्तानी सेवा प्रदायक ‘उनेल्मा पे’को अवैध धन्दा: राष्ट्र बैंकबाट अनुमतिबिनै १ वर्षदेखि सञ्चालनमा

काठमाडौं । भुक्तानी सेवाप्रदायक ‘उनेल्मा पे’ले राष्ट्र बैंकबाट अनुमति नलिइ कारोबार गरेको पाइएको छ । कुनै पनि भुक्तानी सेवा प्रदायकले कारोबार गर्नुअघि राष्ट्र बैंकबाट सञ्चालनका लागि अनुमति लिनुपर्ने नियम छ

तिब्बतसँग जोड्ने सुरुङ मार्गको डिजाइन तयार

भीमेश्वर । दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग १२ किलोमिटर निर्माण शुरु हुने भएको छ । लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ

लकडाउनयता लगानीको प्रतिबद्धता डेढ खर्ब बढी, विदेशीको हिस्सा जम्मा २० प्रतिशत

काठमाडौं । कोरोना महामारी रोकथान तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण अर्थतन्त्र ठप्प भयो । मानिसहरु घरभित्र सीमित हुँदा आर्थिक क्रियाकलापहरु बन्द भए । जसको असर अहिलेसम्म पनि