अब पोखराका हरेक होटलमा क्यूआर कोडको सुविधा, इसेवा

काठमाडौं । इसेवा र पश्चिमाञ्चल होटलसंघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । यो सँगै अबदेखि पोखराका होटलमा बस्दा नगद बोक्नुपर्ने झञ्झटबाट समेत मुक्ति मिलेको छ

क्षेत्रीय होटल संघ बर्दिया गठन

काठमाडौं । होटल संघ नेपालको १६औं शाखाकारुपमा क्षेत्रीय होटल संघ गठन भएको छ । संघको बर्दियामा आयोजित कार्यसमितिको बैठकले उक्त शाखाको विधिवत रुपमा अनुमोदन गरी संघका अध्यक्ष सृजना राणाले क्षेत्रीय

सिविफिनका नवनिर्वाचित पदाधिकारीहरुलाई परिसंघले गर्यो स्वागत

काठमाडौं । नेपाल उद्योग परिसंघले बैक तथा वित्तिय संस्था परिसंघ नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाई आज परिसंघको कार्यालय थापाथलीमा स्वागत गरेको छ । उद्योग परिसंघको तर्फबाट सतिश कुमार मोरले उनीहरुलाई स्वागत गरे

निर्माण व्यवसायले मन्त्रीलाई भेटेर भने- धरौटी वापतको ५% रकम बैंक ग्यारेन्टी गरी फिर्ता पाउँ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त प्रतिनिधिमण्डलले बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङसँग भेट गरेको छ । भेटमा व्यवसायीका समस्या र समाधानका

तिलोत्तमामा एकीकृत आवास बन्दै, चैत मसान्तसम्म बुकिङ गर्नेलाई १५ लाखसम्म छुट

काठमाडौं । रुपन्देहीको तिलोत्तमामा २ अर्ब ५० करोड रुपैयाँ लगानीमा एकीकृत आवास विकास परियोजना ‘तिलोत्तमा होम्स्’को निर्माण शुरु भएको छ । पछिल्लो समय रुपन्देही पनि आधुनिक सहरमा परिणत हुँदै गएकाले

कता जाँदैछ अर्थतन्त्र ? यस्ता छन् माघ महिनासम्मका मूख्य आर्थिक सूचक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिना अर्थात् माघ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा

अर्थमन्त्रालयले ५ अर्ब घटाएर बजेट आधार तोकेपछि कृषिमन्त्री अर्याल असतुष्ट

काठमाडौं । अर्थमन्त्रालयले आगामी वर्ष २०७८/७९ का लागि कार्यक्रम बनाउँदा गत आवको तुलनामा ५ अर्ब घटाएर कार्यक्रम बनाउन भनेपछि कृषिमन्त्री पद्यमा अर्याल असन्तुष्टि बनेकी छन् । वर्तमान सरकारले प्राथमिकता दिएको

विदेशी लगानी उल्लेख्य रुपमा घट्यो

काठमाडौं । नेपालमा आउने विदेशी लगानी उल्लेख्य रुपमा घटेको छ । चालु आवको ७ महिनासम्मको तथ्यांक हेर्दा खुद प्रत्यक्ष विदेशी लगानी ३७.३ प्रतिशतले घटेको छ । समीक्षामा अवधिमा विदेशी लगानी

आयात बढेपछि घट्न थाल्यो शोधानान्तर बचतमा दबाब, एक महिनामा २७ अर्बले घट्यो

काठमाडौं । आर्थिक गतिविधि बढेसँगै आयात बढ्दा शोधानान्तरमा यसको असर देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ७ महिनाको तथ्यांक अनुसार देशमा भित्रने र बाहिरिने रकम अन्तर

आयात ०.०१ प्रतिशतले बढ्दा निर्यात ७.६ प्रतिशतले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भई रु.६९ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले