फास्ट ट्रयाकको सुरुङ र पुल सम्बन्धी दोस्रो प्याकेज

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले काठमाडौं-तराई फास्ट ट्र्याको सुरुङ र पुल निर्माण सम्बन्धी २ वटा प्याकेजमध्ये दोस्रो प्याकेजको प्रि-क्वालिफिकेसन प्रक्रिया रद्द गर्न नेपाली सेनालाई निर्देशन दिएको छ । सेनाले

विदेशी विमानले नेपाली आकाशमा उडान गर्दा दूरसञ्चार सेवा उपयोग गर्न पाउने

काठमाडौ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा

अन्तर्राष्ट्रिय र आन्तरिक बजारमा पस्मिनाको माग घटेपछि ५० प्रतिशत उद्योग बन्द

काठमाडौं । नेपालबाट पर्याप्त मात्रामा निर्यात हुँदै आएको वस्तु हो पस्मिना । लामो समयदेखि इतिहास बोकेको पस्मिनामा कोरोनाले गर्दा भएको प्रभाव अहिले देखिन थालेको छ । एक वर्ष अगाडि विश्वव्यापीरुपमा

दिगो पर्यटनका लागि पर्यटन बोर्ड र सरोकारवालाबीच छलफल

काठमाडौं । नेपाल पर्यटन बोर्ड र वन तथा भूसंरक्षण विभागको आयोजनामा पर्यापर्यटनसँग सरोकार राख्ने सरोकारवालासँग चैत्र १८ गते दिगो पर्यटन विकासका लागि पर्यापर्यटन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

उपत्यकामा थपिएका ट्राफिक बत्तीले सवारी व्यवस्थापनमा सहज

काठमाडौंं । काठमाडौँ उपत्यकाको ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान गरेसँगै सवारी व्यवस्थापन सहज भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, महानगरपालिका र विभिन्न सङ्घसंस्थाको सक्रियतामा ट्राफिक बत्ती

३ खर्बका १५ सय आयोजना कोमामा

काठमाडौं । मुलुकभर सञ्चालनमा रहेको करीब ३ खर्ब रुपैयाँ बराबरका झन्डै १५ सय आयोजना म्याद थप नहुने अवस्थामा पुगेका छन् । नेपालमा करीब ८ खर्ब रुपैयाँ बराबरको ६ हजार आयोजना

बैशाखदेखि बायोमेट्रिक हाजिरी परिक्षण नमिले विदेश जान नपाइने

काठमाडौं । बैशाख १ गतेबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रि हाजिरी परिक्षण नमिले विदेश जान नपाइने भएको छ । वैदेशिक रोजमार विभागले बुधबार एक सूचना जारी गर्दै बायोमेट्रिक हाजिरी परिक्षण

सरकारी खाताबाट साढे ८ अर्ब कोरोना दावी भुक्तानी गर्नुपर्ने, पहिलो चरणमा ३ अर्ब माग

काठमाडौं । कोरोना बीमा भुक्तानीको दायित्व सरकारले नै साढे ८ अर्ब रुपैयाँ बहन गर्नुपर्ने देखिएको छ । कोरोना बीमा दावी भुक्तानी सम्झौता अनुसार साढे ३ अर्बमाथिको भुक्तानी दायित्व सरकारमा छ ।

नेपालको जीडीपी वृद्धिदर २.७ प्रतिशतको हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सन् २०२१-२२ माा नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको

१ करोड लागतमा बालाजु वाइपासमा सूचना केन्द्र स्थापना शुरु

काठमाडौंको बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब एक करोड ६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको हो