भारतले धान निर्यात गर्ने देशमध्ये नेपाल ८औं स्थानमा,

काठमाडौं । विश्वको पाँचौ ठूलो अर्थतन्त्र भएको देश भारत धान उत्पादन गर्नेमा दोस्रो स्थानमा रहेको छ । चीनपछि सबैभन्दा बढी धान उत्पादन गर्ने देश भारतले वार्षिक १३ करोड टन हाराहारीमा

राजनीतिक आडमा विवादास्पद दुर्गा प्रसाईंको आर्थिक उपद्रोको हुँकार, बैंकको ऋण तिर्दिन भन्न मिल्छ ?

काठमाडौं । झापाबाट सोमबार ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’ सुरु गर्दै नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वित्तीय क्षेत्रमाथि अराजक भएर उत्रिने उद्घोष

युक्रेन पुगे अमेरिकी राष्ट्रपति वाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो वाइडेन युक्रेनको राजधानी किएव पुगेका छन् । एक वर्ष पहिला रूसको आक्रमणपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो युक्रेन यात्रा हो । यसअघि, वाइडेन पोल्याण्डका राष्ट्रपति एन्द्रेज

पाकिस्तानमा पेट्रोल, ग्यास र बिजुलीको मूल्यमा आईएमएफ किन चाहन्छ वृद्धि ?

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)अन्तर्गतको नवौं मिसनमा रहेर आईएमएफका पदाधिकारीहरुले गत ३१ जनवरीदेखि ९ फेब्रुअरीसम्म पाकिस्तानको भ्रमण गरेको थिए । बिग्रदो आर्थिक अवस्थाबारे जानकारी र अनुसन्धानका लागि आईएमएफले पाकिस्तानमा

विराटनगरमा किन सस्तियो भारतीय रुपैयाँ ?

विराटनगर । आर्थिक मन्दीको समयमा पूर्वी नेपालमा भारतीय रुपैयाँको सहजता देखिएको छ । पछिल्लो केही समययता भारतीय रुपैयाँको सहजताले कारोबारीहरु अचम्ममा परेका छन् । नेपाली रुपैयाँभन्दा महँगो भारतीय रुपैयाँ प्रशस्त

सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुगमन गरेको एपीजीको प्रारम्भिक रिपोर्ट, नेपाल ‘ग्रे लिस्ट’मा पर्ने निश्चित

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कमजोर कानूनी व्यवस्था र भएका कानून कार्यान्वयनमा गरिएको लापरबाहीले वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले नेपाललाई खैरो सूची (ग्रे लिस्ट) राख्दै अन्तर्राष्ट्रिय अनुगमन गर्ने भएको छ ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटवार्तामा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउनेलगायत मुलुकको

१५ अर्ब लगानीमा दोधारा-चाँदनी सुख्खा बन्दरगाह बन्ने, ३ हजार मालवाहक पार्किङ क्षमता

काठमाडौं । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा दोधारा–चाँदनी सुख्खा बन्दरगाह/एकीकृत जाँचचौकी बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले उक्त बन्दरगाह निर्माणका लागि वातावरणीय

विदेशिनेको संख्या बढ्दा रेमिट्यान्समा नयाँ रेकर्ड, मलेसियामात्रै डेढ लाख बढी पुगे

काठमाडौं । कोभिडपछि रोजगारीको खोजीमा विदेशिनेको संख्या बढ्दो क्रममा छ । कोभिडले गर्दा निकै प्रभाव परेको वैदेशिक रोजगारी कोभिडपछि ह्वात्तै बढेको छ । सरकारी तथ्याङ्कअनुसार कोभिडपछि अर्थात् गत वर्ष ६

जम्मू-कश्मीरमा लिथियमको भण्डार फेला, विश्वको पाँचौं ठूलो लिथियम भण्डारण भएको देश बन्यो भारत

एजेन्सी । भारतीय सरकारले आफ्नो देशमा लिथियमको निकै ठूलो र महत्वपूर्ण भण्डारण भएको पत्ता लगाएको दाबी गरेको छ। भारत सरकारले ९ फेब्रुअरीमा यस्तो घोषणा गरेको हो । भारतको खनिज मन्त्रालयले