भारतमा आजबाट चुनाव: १९ खर्ब २० अर्ब खर्च

काठमाडौं । भारतमा आज (शुक्रबार)देखि २०२४ को लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणको आमचुनाव सुरु भएपछि विभिन्न राज्यमा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) र प्रमुख प्रतिपक्षी भारतीय काँग्रेसको

दश वर्षमा ६ गुणाले बढ्यो विश्वका सबैभन्दा धनी फ्रेन्च अर्बपति बर्नार्डको सम्पत्ति, चौधरीको कति ?

काठमाडौं । फोर्ब्सका अनुसार नेपालको एकमात्रै डलर अर्बपति विनोद चौधरी सूचीको १ हजार ७६४ औं नम्बरमा छन् ।उनको सम्पत्ति १.८ बिलियन अमेरिकी डलर छ । गत वर्षभन्दा उनको सम्पत्ति बढेको छैन,

विश्वमा गत वर्षभन्दा १४१ अर्बपति बढे, कूल २ हजार ७ सय ८१ डलर अर्बपति

काठमाडौं । वितेको वर्ष अर्बपतिहरूका लागि उत्साहजनक वर्ष रहेको छ किनकि विश्वभर सेयर बजारले विभिन्न मुलुकमा भइरहेका युद्ध, राजनीतिक अशान्ति र लामो समयदेखि मुद्रास्फीतिलाई छायामा पारेको छ । विश्व प्रसिद्ध

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं । भारतीय राजनीतिका प्रमुख प्रतिपक्षी नेता तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवाललाई पक्राउ गरिएको छ । केजरिवाल आवद्ध रहेको आम आदमी पार्टीकाअनुसार उनलाई भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरिएको हो ।

माइक्रोसफ्टदेखि टेस्लासम्म: यी हुन् विश्वका ठूला १० कम्पनी, कति छ बजार पुँजीकरण ?

एजेन्सी । बजार पुँजीकरणको आधारमा सन् २०२४ मा प्रबिधी कम्पनीहरु अगाडि रहेका छन् । यसैक्रममा बजारको बलियो टेको पाएका कारण सन् २०२४ को सुरुवातमा प्रविधि कम्पनी माईक्रोसफ्ट विश्वकै सबैभन्दा ठूलो

राजनीतिक दलहरूलाई चन्दा दिने माध्यम बनेको चुनावी बन्डमा भारतीय सर्वोच्च अदालतको रोक

काठमाडौं । भारतको सर्वोच्च अदालतले बिहीबार निर्वाचन बन्डलाई असंवैधानिक घोषणा गरेको छ । अदालतले चुनावी बन्डलाई सूचनाको हक हनन भएको पनि ठहर गरेको छ । यो निर्णयपछि सर्वोच्च अदालतका वरिष्ठ

असारमा ९२ देशका उच्च सरकारी अधिकारी सम्मिलित आईडीए बैठक नेपालमा हुने

काठमाडौं । विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्था इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडीए) को २१ औं बैठक नेपालमा आयोजना हुने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतको प्रस्तावमा आईडीएको बैठक

भारतको अन्तरिम बजेट बिहीबार, किन परिवर्तन गरियो मिति ?

काठमाडौं । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले फेब्रुअरी १ (माघ १८ गते बिहीबार) आगामी आर्थिक वर्षको लागी अन्तरिम बजेट ल्याउने छिन् । भारतमा हरेक वर्ष फेब्रुअरी १ मा बजेट ल्याउने

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २ सय नाघ्यो, १०२ बेपत्ता

एजेन्सी । जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या मंगलबारसम्म २ सय नाघेको छ । अधिकारीकहरुका अनुसार १ सयभन्दा बढी अझै बेपत्ता छन् । उनीहरूका अनुसार

अफगानिस्तानबाट ८ महिनामा २ करोड ७० लाख अमेरिकी डलरको केशर निर्यात

एजेन्सी । अफगानिस्तानले आठ महिनामा २७ मिलियन अर्थात् २ करोड ७० लाख अमेरिकी डलरको केशर निर्यात गरेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले आइतबार सो