इलामका अनुपम पोखरेल बने इसेवाको ‘बीमाशुल्क भुक्तानी गरिन्छ,

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जित्न सफल भएका छन्

खुकुरी रमले ल्यायो न्यूड भोड्का

काठमाडौं । खुकुरी रम उत्पादन गर्दै आएको ‘दि नेपाल डिस्टीलरिज’ले उच्चकोटीको ‘न्यूड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ । काठमाण्डौमा आयोजित एक बहुप्रतिष्ठित फेसन विकअन्तर्गत नेपालकै प्रतिष्ठित डिजाइनर शिवाङ्गी प्रधान तथा

अनुदानका भेइकल स्क्यानर चलाउन नसकेको भन्सार विभागद्वारा निजी क्षेत्रलाई आह्वान

काठमाडौं । भन्सार विभागले भेइकल स्क्यानर मेसिन जडान र सञ्चालन गर्न इच्छुक निजी कम्पनीसँग प्रस्ताव मागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित विभिन्न भन्सार नाकामा मालवाहक सवारी साधन र कन्टेनर जाँच

दशैंमा पनि व्यापार नहुँदा न्युरोडका व्यापारी निराश

काठमाडौं । दशैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन् । काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दशैँको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् । नेपालीहरुको महान

औषधी उत्पादन गर्ने मग्नुस फार्म प्रालिले एकै वर्ष गर्यो १ अर्ब १२ करोडको व्यापार

काठमाडौं । मग्नुस फर्मा प्रालिले एकै वर्ष १ अर्ब १२ करोड रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको छ । सन् २००७ मा बारा जिल्लामा उद्योग स्थापन गरी औषधी उत्पादन गर्दै आएको कम्पनीले

विराटनगरमा अपाङ्गता भएकाहरुको रोजगारसम्बन्धी मेला कात्तिकमा

विराटनगर । विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुको रोजगार सुनिश्चितासम्बन्धी मेला २०७९ आयोजना गरिने भएको छ । मेला आगामी कात्तिक महिनामा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) प्रदेश १ संयोजन तथा निजी क्षेत्रका

सीएनआई रोजगार तथा सीप मेला अगाडि ‘स्कील ग्याप एनालाईसीस’ आयोजना

काठमाडौं । नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेला अगाडि दक्षता अन्तर विश्लेषण ‘स्कील ग्याप एनालाईसीस’ आयोजना गरेको छ । परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको

नर्भिक अस्पतालले मुटु दिवसको अवसरमा हेल्थ प्याकेजमा छुट दिने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारि छुट दिने भएको छ । अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे( विश्व मुटु

अर्थतन्त्र अहिलेको जस्तो समस्यामा कहिल्यै देखेको थिइनँ: अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो जीवनकालमा यस्तो आर्थिक संकट कहिल्यै नदेखेको बताएका छन् । बिहीबार नाडो इभी शोको उद्घाटन कार्यक्रममा अध्यक्ष गोल्छाले आफूले यस्तो आर्थिक

नेपालमै एलजी टिभी उत्पादन गर्न चौधरी ग्रुपले प्लान्ट लगायो

काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुप (सिजी)ले नेपालमै एलजी टिभी उत्पादन गर्ने भएको छ । त्यसका लागि सिजीले काठमाडौंको सतुंगलमा प्लान्ट स्थापना गरेको छ । उक्त प्लान्टबाट एलजी टिभी उत्पादन