विदेशबाट आउँदा के के ल्याउन पाइन्छ, के पाईंदैन

काठमाडौं । दशैं शुरु भएसँगै विभिन्न पेशा र व्यवसायका लागि विदेशमा रहेका नेपाली नागरिक घर फर्किन थालेका छन् । स्वेदश फर्किंदा आफन्तलाई उपहार ल्याउने प्रचलन पनि छ । नेपालको भन्सार

आइकाओ महासभामा पर्यटनमन्त्रीले भने- ‘नेपाली आकाश सुरक्षित छ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन् । क्यानडाको मड्रियल सहरमा जारी

७ इन्टरनेट सेवा प्रदायकको पकडमा देशभरका इन्टरनेट प्रयोगकर्ता, कुन कम्पनीका ग्राहक कति ?

काठमाडौं । प्रविधिको विकाससँगै नेपालमा इन्टरनेटको प्रयोगकर्ता दिन प्रतिदिन बढ्दै गएको छ । सरकारी तथ्याङ्कअनुसार पनि इन्टरनेटको प्रयोगकर्ता बढ्दो क्रममा रहेको देखाउँछ । नेपाल दूरसञ्चार प्राधिकरणअनुसार नेपालमा करिब १० वर्षको

राजस्व परामर्श विकास समिति गठन आदेश खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गर्ने निर्णय गरेको छ । असोज ११ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६

बढ्दो इन्टरनेट प्रयोगले ह्वात्तै बढ्यो राउटरको आयात

काठमाडौं । पछिल्लो समय इन्टरनेटको प्रयोगकर्ता बढ्दो क्रममा छन् । एउटै स्थानमा बसेर विश्व देख्न सकिने प्रविधिको विकासले हरेक काम सजिलो, छिटो र सहज बनाएको छ । इन्टरनेटको विकास भएसँगै

देशभरका कर र भन्सारका प्रमुख काठमाडौंमा, लक्ष्य अनुसार राजस्व उठाउन रणनीति बनाउँदै

काठमाडौं । भन्सार विभाग र आन्तरिक राजस्व विभागले देशभरका कार्यालय प्रमुखलाई काठमाडौं बोलाएको छ । दुवै विभागले आगामी आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलनको रणनीति बनाउनुको साथैं भन्सार र कर प्रशासनमा

इसेवाको सीईओमा जगदिश खड्का नियुक्त

काठमाडौं । इसेवा प्रा.लि.को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जगदिश खड्का नियुक्त भएका छन् । चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सीईओका रुपमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ खड्कालाई इसेवाका

भाटभटेनीमा स्मार्ट क्यु आरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत थप छुट

काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यु आरले भाटभटेनी र एन आई सी एशिया बैंकसँगको सहकार्यमा विजयादशमीको सु-अबसरमा बडा छुट अफर सार्बजनिक गरेको छ । यस अवसर

पर्यटकलाई लक्षित गर्दै ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा पर्यटकलाई लक्षित गरी ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा आएको छ । बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले करिब

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा आइएमइ पेका पूर्वसीइओ डेनियल श्रेष्ठ नियुक्त

काठमाडौं । फिनटेक उद्योगमा नेपालकै अग्रणी एफवान सफ्ट गु्रपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई एफवान सफ्ट गु्रपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो