इन्टरनेट र टिभी सेवा प्रदायक कम्पनी भायानेटले चाँडै

काठमान्डौं । नेपालको अग्रणी इन्टरनेट तथा टिभी सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेशन प्रालिले जुलाई १७, २०२२ को नयाँ आर्थिक वर्षको सुरुवातसँगै आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको थियो।

हिरो बाइक किन्नेलाई लोमाङ्गथान भ्रमण गर्ने अवसर

काठमाडौं । नेपालको लागि हिरो मोटर साईकलको आधिकारिक बिक्रेता नेपाल जनरल माकेटिङ्ग प्रालिले आन्तरिक पर्यटन प्रवद्र्घनको साथै हिरो एक्स प्लस २०० मोटर साइकल खरिद गरेका ग्राहकहरुलाई अति सुन्दर मनमोहक लोमाङ्गथान

शौर्य सिमेन्टले ल्यायो शून्यको कमाल बनाउँछ उपभोक्ता मालामालु अफर

काठमाडौं । शौर्य सिमेन्टले देश व्यापी रूपमा ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफरु लिएर आएको छ। कार्तिक १५ देखि पौष ३० २०७९ सम्म लागु हुने यस योजना अन्तर्गत उपभोक्ताहरुले हरेक

तीन महिनामा साढे १६ करोडको अम्रिसो निर्यात, वार्षिक २ अर्बको उत्पादन

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालले साढे १६ करोड रुपैयाँको अम्रिसो निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १६ करोड ६१

तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन

मकवानपुर । तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर आजै काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ ।

दलका घोषणापत्रमा स्वास्थ्य बीमा प्राथमिकतामा, बीमा सम्बन्धी समेटिएका यस्ता छन् अन्य योजना

काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका छन् । हालसम्म नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी),

थाइल्याण्डको ब्राण्ड दुसित थानीको धुलिखेलमा निर्माणाधीन होटलको लागत ३६% ले बढ्यो

काठमाडौं । एक दशकअघि नेपाली हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको थाइल्यान्डको प्रसिद्ध ब्रान्ड दुसित थानी होटलको निर्माण अवधि लम्बिँदा लागत बढेको छ । काभ्रेको धुलिखेलमा निर्माणधीन होटल सन् २०२१ को जुलाईमा

खाद्यान्न आयात ५० प्रतिशतले घट्यो, भारतले गहुँ निर्यातमा प्रतिबन्ध गर्दा आयातमा उच्च प्रभाव

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालको आयातमा १६.२० प्रतिशतले कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १६.२०

नवलपरासीलाई समृद्ध बनाउने विनोद चौधरीका ३१ योजना

काठमाडौं । आफ्नो सम्पूर्ण जीवन व्यवसायमा विताएर सफलता हासिल गरेका विनाद चौधरी राजनीतिमा प्रवेश गरेर चुनावी मैदानमा उत्रिएका छन् । आगामी मंसिर ४ को आम निर्वाचनमा नवलपरासीको निर्वाचन क्षेत्र नम्बर

माओवादीको घोषणापत्रः पाँच वर्षभित्र २० लाख युवालाई छोटो माध्यमबाट रोजगार र स्वरोजगार बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र सार्वजनिक गर्दै आगामी पाँच वर्षभित्र २० लाख युवाहरूलाई छोटो माध्यमबाट रोजगार र स्वरोजगार बनाउने गरी राष्ट्रिय रोजगार प्राधिकरणले स्थानीय