आयात प्रतिबन्ध प्रभावः तीन महिनामा ७०५ विद्युतीय सवारी

काठमाडौं । उच्च आयातका कारण तरलता अभाव भएको भन्दै सरकारले विगत ६ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको छ । सरकारले हालसम्म उक्त निर्णय कायमै राखेको छ

वायु सेवा निगमको दिल्ली उडान रद्द गर्ने प्राधिकरणको निर्णय, भैरहवाबाट उडान गर्न दबाब

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिल्ली उड्न लागेको नेपाल वायु सेवा निगमको उडान अनुमति रद्द गरेको छ। प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नगरेको भन्दै आइतबार दिल्ली जान लागेको

विनोद चौधरीले व्यवसायीलाई घरमा बोलाएर भने, ‘तन र मनले सहयोग गर्नुस्, धनले पर्दैन’

काठमाडौं । डलर अर्बपति विनोद चौधरीले आगामी निर्वाचनमा सहयोग गर्न उद्योगी व्यवसायीसँग आग्रह गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका चौधरीले

डाबरले ५८७.५२ करोडमा बादशाह मसालाको ५१ प्रतिशत सेयर किन्ने

एजेन्सी । डाबर इन्डिया लिमिटेडले बादशाह मसाला प्राइभेट लिमिटेडको बहुमत सेयर खरिद गर्ने सम्झौता गरेको छ । यो सम्झौता ५८७.५२ करोड रुपैयाँको छ। डाबर इन्डियाले बादशाहको ५१ प्रतिशत सेयर अधिग्रहण

नेपालबाट फ्रान्समा के-के निर्यात हुन्छ ?

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा विश्वका ११६ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । नेपालले ११६ वटा देशबाट आयात गर्दा नेपालले भने ९६ वटा देशमा मात्रै

वीरगञ्जका पेन्ट्स उद्योगमा मापदण्ड विपरीत सिसाको कण प्रयोग

पोखरिया । वीरगञ्जका ‘पेन्ट्स’ उद्योगमा मापदण्ड विपरीत बढी सिसाको कण प्रयोग भएको पाइएको छ । जनस्वास्थ्य तथा वातावरण केन्द्र (सिफेड) ले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य

तारे होटलमा बढ्दो लगानी, प्रतिफल अनिश्चित

काठमाडौ‌ । काठमाडौ‌ नक्सालमा श‌कर ग्रुपले ८ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि उक्त ग्रुपले छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ

चितवनमा निजीस्तरको क्यान्सर अस्पताल सञ्चालनमा

जिल्लामा निजीस्तरको पहिलो क्यान्सर अस्पताल सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाको रुपमा सिएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी

पोखरामा सञ्चालनमा आयो बिवाइडीको शोरुम, प्रतिक्षित एटो ३ सार्वजनिक

पोखरा । प्राकृतिक र पर्यटकीय सहर पोखरामा विद्युतीय कार कम्पनी बिवाइडीको सुविधासम्पन्न शोरुम सञ्चालनमा आएको छ । शोरुम सञ्चालनसँगै एक साताअघि मात्र नेपाल प्रवेश गरेको बिवाइडीको एटो ३ कार पनि

नेपाल टेलिकमले ल्यायो सामूहिक म्यासेज पठाउन मिल्ने सुविधा

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने यही कात्तिक ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । यो सेवा कात्तिक ८