उखु खेती घट्दै जाँदाको प्रत्यक्ष असर चिनी उद्योगमा,

काठमाडौं । पछिल्लो समय उखु खेतीमा किसानहरुको आकर्षण घट्दै गएको छ । विगतको दिनमा ८० हजारभन्दा बढी हेक्टरमा उखु खेती हुँदै आएकोमा पछिल्ला दिनहरुमा उखु खेती घट्दै गएको विभिन्न तथ्याङ्कले

होङ्सी शिवम् सिमेन्टको व्यापार २.३६ प्रतिशतले घट्दा पनि नाफा ११ प्रतिशतले बढ्यो

काठमाडौं । होङ्सी शिवम् सिमेन्ट प्रालिको व्यापार २.३६ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २ं३६ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२१ मा

तिहार तथा छठमा प्लास्टिकजन्य फूल माला बेचे १ लाखसम्म जरिवाना

काठमाडौं । सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरेको छ । वन तथा वातावरण मन्त्रालय मातहतमा रहेको वातावरण विभागले आज सूचना जारी गर्दै प्लास्टिकजन्य फूल

प्रहरीको मिलेमतोमा अवैध व्यापार बढेको भन्सार कार्यालयको आरोप, बजारमा तस्करीका सामान छ्याप्पछ्याप्ती

विराटनगर । विराटनगर भन्सारबाट भारततर्फ जाने मीरगञ्ज पुल भत्केपछि सीमानाकाबाट तस्करी बढेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । गत पुष २२ गतेबाट नेपाल भारत सीमामा रहेको मिरगञ्ज पुल भत्केपछि कोशी

अर्थतन्त्र निराशाजनक अवस्थामा, बैंकले मात्र कमाए अरु सबैले गुमाए: शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलताले अर्थतन्त्र निराशाजनक अवस्थामा पुगेको बताएका छन् । बुधबार सञ्चारकर्मीहरुसँगको कुराकानीका अध्यक्ष गोल्छाले कोभिडको समयलाई बिर्साउने गरि अहिले अर्थतन्त्रमा समस्या आएको

डिशहोममा रिचार्ज गर्दा दाहालले जिते १ लाख, हरेक हप्ता १ जनाले जित्ने

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उप-महानगरपालिका वार्ड नं-१६ महान्द्रनगर, सखुवाघाटका राजन दाहालले नगद एक लाख रुपैयाँ जितेका छन् । डिसहोमको यो अफरमा सहभागी हुने मध्ये हरेक

कोका–कोलाले वैदेशिक रोजगारीमा गएकाहरुलाई दशैं तिहार मनाउन नेपाल ल्यायो

काठमाडौं । लाखौंको संख्यामा नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर छन् । ती मध्ये एकदमै थोरै मात्र हरेक वर्षको दशैंमा घर आउन सक्छन् । एक त कमजोर आर्थिक अवस्था, त्यसमाथि

इन्दुशंकर चिनी उद्योगले एकै वर्ष गर्‍यो साढे १ अर्बको व्यापार

काठमाडौं । इन्दुशंकर चिनी उद्योगले एकै वर्ष साढे १ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ५९ करोड ७१ लाख रूपैयाँ (अपरिष्कृत) को व्यापार गरेको

पुर्नतालिकीकरण र पुनरकर्जाको सुविधा नपाए बैंकलाई साँवा व्याज तिर्न नसक्ने होटल संघको घोषणा

काठमाडौं । होटेल संघ नेपाल (हान) ले अहिलेको परिस्थितिमा होटलहरुले लिएको साँवाको किस्ता र त्यसको व्याज तिर्न नसक्ने जनाएको छ । अहिलेको परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा व्याज बुझाउन

ब्याजदर बढ्दा उद्योगी व्यवसायी मर्कामा, महङ्गीको असर जनतामा पर्योः अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन् । बैंक तथा वित्तिय संस्थाले लिने स्पे्रड दर र कर्जा प्रवाह गर्दा