कोरोनाले कारोबार नै ठप्प भएको होटलमा सेयर लगानीकर्ताको

काठमाडौं । सरकारले गरेको लकडाउनमा ९७ दिन बन्द भएर खुलेको सेयर बजारमा होटल समुहमा लगानीकर्ताको ध्यान तानिएको छ । हाल नेप्सेमा ३ वटा होटल सूचिकृत रहेका छन् । जसमा ओरियन्टल

उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति सर्यो, लकडाउन पूर्णरुपमा खुलेको १५ दिनमा निर्वाचन हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ मा हुने भनिएको निर्वाचन सरेको छ । सरकारले लकडाउन खुलेको घोषणा गरेपनि केही क्षेत्रमा बन्देज कायमै राखेको छ । जसमा

लकडाउन खुलेसँगै कुश्मामा गुलेली शैलीको लठ्ठे पिङ सञ्चालनमा, बन्जी र स्विङ छिट्टै खुल्ने

काठमाडौं । बिश्वकै दोश्रो अग्लो बन्जी सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको नेपालकै अग्लो र नमुना पिङ बुधबारबाट सन्चलनमा आएको छ। बन्जीका लागि कालीगण्डकी नदिको

सरकारलाई बढी कर बुझाउनेमा एनसेलको अधिपत्य कायमै, उत्कृष्ट १० मा ५ वटा बैंक

काठमाडौं । सरकारलाई बढी कर बुझाउने कम्पनीमा एनसेलले आफ्नो अधिपत्य कायम राखेको छ । एनसेल पछिल्ला वर्षहरुमा सबैभन्दा बढी आयकर बुझाउने कम्पनी हो । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी

चाउचाउको मूल्य बढ्यो, यस्तो छ कारण

काठमाडौं । तपाईंले पछिल्लो समय चाउचाउ किन्नुभयो ? यदी किन्नुभयो भने पहिलेको भन्दा बढी मूल्य परेको कुरा तपाईंलाई पक्कै पनि तपाईंलाई थाहा भएको हुनुपर्छ । बढी मूल्य तिनुपर्दा तपाईंको मनमा

स्टारगोल्ड बियर उत्पादन गर्ने नेपाल ब्रुअरीबाट भवन भट्ट बाहिरिँदै, २५ करोडमा डिल, सम्झौता छिट्टै

काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष भवन भट्ट मदिरा उद्योगबाट बाहिरिने भएका छन् । टीबीआइ ग्रुप अन्तर्गत रहेको स्टार बियर उत्पादन गर्ने नेपाल ब्रुअरीको सम्पूर्ण स्वामित्व २५

आन्तरिक उडानका लागि बुध्द एयरले बुकिङ शुरु गर्यो, अन्य कम्पनी तयारीमा, भाडा कति ?

काठमाडौं । सरकारले करिब ५ महिनापछि आन्तरिक र बाह्य हवाई उडान सूचारु गर्ने निर्णय गरेसँगै विमान कम्पनीहरुले टिकट बुकिङ शुरु गरेका छन् । सोमबार मन्त्रिपरिषदको बैठकले भदौ १ गतेदेखि हवाई

आन्तरिक राजस्व विभागले गत वर्ष ४ खर्ब उठायो, साढे ११ लाख नयाँ करदाता थपिए

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७६/७७ मा करिब ४ खर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७ प्रतिशत बढी हो । विभागले आयकर, मूल्य

होटल व्यवसायी र ट्रेड युनियनबीच सहमतिः ५ तारे होटलमा काम गर्नेले १० हजार पाउने

काठमाडौं । होटल व्यवसायी र ट्रेड युनियनबीच लकडाउनको समयमा तलब सुविधाको विषयमा सहमति भएको छ । यो समझदारी ‘बाँचौं र बचाऔं’ भन्ने अभियान अन्तर्गत होटल संघ नेपाल र कामदार तथा

अर्थतन्त्र पुनरुत्थान गर्न मौद्रिक नीतिको स्पष्ट खाकाः सीएनआई अध्यक्ष मोर

काठमाडौं । नेपाल उद्योग परिसंघ(सीएनआई)का अध्यष शतिषकुमार मोरले कोभिड १९ को कारण समस्यामा परेको अर्थतन्त्र पुनरुत्थानको लागि स्पष्ट खाका आएको बताएका छन् । मौद्रिक नीतिपछि क्लिकमाण्डूलाई प्रतिक्रिया दिदै मोरले नीतिमा