लकडाउनमा इन्टरनेटको खपत ३५ प्रतिशतले बढ्यो

काठमाडौं । लकडाउनको समयमा इन्टरनेट खपत बढेको छ । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रण गर्नको लागि सरकारले गत चैत ११ बाट लकडाउन गरेसँगै इन्टरनेट खपत बढेको इन्टरनेट प्रदायक संस्थाहरूले

भदौ १६ गतेदेखि हुने अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक

काठमाडौं । सरकारले भदौ १६ गतेदेखि शुरु हुने तय भएको अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयका अनुसार भदौ १६ गते अर्थात् सेप्टेम्बर १ तारिखदेखि असोज १४ गते

अर्बपति व्यवसायी रुप ज्योतिमाथि फेरि लाग्यो ठगीको आरोप, बैना लिएर जग्गा नदिएको भन्दै उजुरी

काठमाडौं । अर्बपति व्यवसायी डा. रुप ज्योतिलाई पुनः ठगीको आरोप लागेको छ । यसअघि गत कात्तिकमा घरजग्गा सम्बन्धी यस्तै मुद्दामा रुप ज्योति प्रकाउ परेका थिए । विजेन्द्र मल्लले रुप ज्योतिको

अलिबाबापछि फि्ल्पकार्ट पनि नेपाली बजारमा, सस्तोडिलसँग भयो रणनीतिक साझेदारी

काठमाडौं । चिनियाँ इ-कमर्स प्लेटफर्म अलिबाबा नेपाली बजारमा प्रवेश गरेको केही वर्षपछि फि्ल्पकार्ट पनि नेपाली बजारमा आउने भएको छ । लामो समयदेखि नेपालमा सञ्चालित भइरहेको सस्तोडिलसँगको रणनीतिक साझेदारीमा नेपाली बजारमा

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ब्रुनई बाट

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ब्रुनाई बाट पनि सेवा दिने भएको छ । ब्रुनईको साइमलाइ रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । ब्रुनईमा रहेका नेपालीहरुले

टिभीएसद्वारा नेपालमै पहिलो पटक लाइभ स्मार्ट मोटरसाइकल सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल कम्पनी टिभिएस् मोटरको २ र ३ चक्के सवारिको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले यही अगस्ट १७, २०२० अर्थात् २०७७ भाद्र १ सोमबारका दिन स्मार्ट कनेक्ट

उपाय सिटी कार्गोले ल्यायो नयाँ एप, यस्ता छन् सुविधा

काठमाडौं । विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको पछिल्लो विकासलाई अनुसरण गर्ने क्रम हरेक क्षेत्रमा बढ्दै गएको छ । मोबाइल एप मार्फत आम जनसमुदायलाई कम्पनी र उसले दिने सेवाका बारेमा सहज

सिलिकन भ्यालीबाट फर्केका ज्ञानेन्द्र खड्का जसले लकडाउनमै स्टार्टअपमा अवसर देखे

काठमाडौं । एक वर्षअघि सिंगापुरमा भएको एउटा बिजनेस मिटिङले ज्ञानेन्द्र खड्कालाई २२ वर्षको विदेश बसाइलाई केही समयलाई थाँती राखी नेपाल फर्कने बाहना बन्यो । त्यतिबेला नेपालमा ‘भिजिट नेपाल २०२०’मा २०

बुध्द एयरले तोक्यो न्यूनतम भाडादर, सुरक्षित यात्राका लागि हवाई उडानको विकल्प छैनः बीरेन्द्र बस्नेत

काठमाडौं । विभिन्न स्थलमार्ग भइ काठमाडौं उपत्यकामा प्रवेश गर्नेहरुका कारण कोरोना संक्रमणको जोखिम बढेको भन्दै बुध्द एयरले त्यसको एकमात्र विकल्प सुरक्षित हवाई यात्रा भएको बताएको छ । बुध्द एयरका प्रबन्ध

भदौ १ मा हुने हवाई उडान अन्योलमा, खतिवडाले भने- अति उदार भएर खोल्ने परिस्थिति छैन

काठमाडौं । सरकारले भदौ १ गतेदेखि हवाई उडान सञ्चालन गर्ने भनेपनि सोही मितिबाट नियमितरुपमा सञ्चालन हुनेमा भने अन्योलता छाएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा तत्कालै सञ्चालन गर्न