काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि अनलाइन प्रणालीमार्फत् राजस्व

कठमाडौं । काठमाडौं महानगरपाकिलाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने भएको छ । महानगरपालिकाले असोज १ गते देखि विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन शुभारम्भ गर्ने बताएको छ ।

भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्यो

काठमाडौं । भारत सरकारले सोमबार प्याजको निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्य सोमबार प्रतिकेजी ६० रहेकोमा सोमबार मूल्य

क्लिन फिड लागू गर्न व्यवसायी तयार, भारतीय पक्षले पत्र पठाएर ६ महिना पर सार्न गर्यो माग

काठमाडौं । नेपालमा विदेशी च्यानल भित्र्याएर वितरण गर्दै आएका सेवा प्रदायकहरु क्लिन फिड लागू गर्न तयार भइरहेको बेला भारतीय ब्रोडकास्टिङ फाउन्डेसनले ६ महिना थप गर्न समय मागेको छ । सरकारले

लकडाउन र निषेधाज्ञा अवधिको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने व्यवसायीहरूको माग

काठमाडौं । लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्था समेतको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ । महासंघले कोरोना भाइरस महामारी रोकथाम तथा निययन्त्रणको

चिनी आयात गर्ने ठेक्का भारतीय कम्पनी रेनुका सुगर्सलाई, असोजभित्र ल्याइसक्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले २० हजार मेट्रिकटन चिनी आयातको ठेक्का भारतीय कम्पनी रेनुका सुगर्सलाई दिएको छ । दोस्रो पटक टेन्डर आह्वान गर्दा आवेदन दिएका ३ कम्पनीमध्ये सबैभन्दा कम

इँटा, सिमेन्ट, छड र पेन्ट्सको उत्पादन र माग घट्यो, संकट आउन सक्ने व्यवसायीको चिन्ता

काठमाडौं । लकडाउन र निषेधाज्ञाका कारण निर्माण सामग्रीको उत्पादनमा प्रभाव परेको छ । लामो समयको लकडाउन र निषेधाज्ञाले कम्पनी बन्द भएसँगै मजदुरहरू आफ्नो घर फर्किएकाले निर्माण सामग्री उत्पादनमा प्रभाव परेको

कर चुक्ताको प्रमाणपत्र अब अनलाइनमार्फत घरमा बसेर हेर्न सकिने

काठमाडौ । कर चुक्ताको प्रमाणपत्र अब अनलाइन मार्फत हेर्न सकिने भएको छ । आन्तरिक राजस्व विभागले आफ्नो वेवसाइटलाई परिवर्तन गर्दै कुनैपनि कम्पनी तथा फर्मको कर चुक्ताको आधारिकता अनलाइन मार्फत हेर्न

महासंघको निर्वाचनमा विद्युतीय मतदानमा दुई समूहको फरक मत

काठमाडौं । कोभिड १९ को कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघमा विद्युतीय प्रणालीबाट मतदान गर्ने विषयमा दुई समूहको फरक मत देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन विधान अनुसार

आइएमईले पुर्याउँदै छ घर–घरमा रेमिटेन्सको सुविधा

काठमाडौ । आइएमईले रेमिटेन्स सेवा घर–घरमा पुर्याउँने भएको छ । आइएमईले कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिकाबीच विदेशबाट पठाएको रकम प्राप्तगर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्टपार्टनर) प्रत्यक्ष सहभागितामा आफ्नो

बिनोद चौधरीलाई कोरोना पोजेटिभ

काठमाडौं । अर्बपति व्यवसायी बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरी आफैले सामाजिक सञ्जाल ट्विटरबाट उक्त कुराको पुष्टि गरेका हुन् । यसबारेमा जानकारी दिँदै चौधरीले लेखेको छन्, ‘प्रिय