अर्थतन्त्र पुनरुत्थान गर्न मौद्रिक नीतिको स्पष्ट खाकाः सीएनआई अध्यक्ष मोर



काठमाडौं । नेपाल उद्योग परिसंघ(सीएनआई)का अध्यष शतिषकुमार मोरले कोभिड १९ को कारण समस्यामा परेको अर्थतन्त्र पुनरुत्थानको लागि स्पष्ट खाका आएको बताएका छन् ।

मौद्रिक नीतिपछि क्लिकमाण्डूलाई प्रतिक्रिया दिदै मोरले नीतिमा सीएनआईले उठाएको माग सम्बोधन गरेको बताए ।

‘सीसीडी अनुपात ८० प्रतिशतबाट ८५ प्रतिशत पुर्याएको छ,यसले बजारमा तरलता बढी प्रभाव हुन्छ,उर्जा र कृषि क्षेत्रलाई छुट्टै बण्ड जारी गर्ने नीति राम्रो छ,’ मोरले भने । यस्तै सेयरधितोको कर्जा बढाउनु राम्रो भउको भन्दै यसबाट आर्थिक पुनरुत्थानको स्पष्ट खाका आएको बताए ।


क्लिकमान्डु