१० करोड लगानीमा राजधानीको सामाखुशीमा खुल्यो कोइराला मार्ट,

काठमाडौं । राजधानीको सामाखुशी, गल्कोपाखा, मैह्पी, गोङ्गबु क्षेत्र आसपास स्थानीय बासिन्दाले एउटै छानामुनि किनमेल गर्न पाउने भएका छन् । सामाखुशीको साविक रेडन कलेज अगाडि शुक्रबारदेखि कोइराला मार्टको औपचारिक सुभारम्भ भएको

युरोपियन देश सर्भियाबाट वाइवाइ चाउचाउको उत्पादन

काठमाडौं । नेपालको लोकप्रिय ब्राण्ड वाइवाइ चाउचाउले युरोपेली देश सर्भियामा प्लान्ट स्थापना गरेको छ । युरोपेली बजारमा वाइवाइको लोकप्रियाता बढ्न थालेपछि प्लान्ट स्थापना गरिएको चौधरी ग्रुपले जनाएको छ । सर्वियाका

१ अर्ब लगानीमा सगरमाथा क्षेत्रमा १३ नयाँ हिमालयन चेन रिसोर्ट खुल्दै

काठमाडौं । सगरमाथा बेस क्यामको रुटमा १३ वटा हिमालयन चेन रिसोर्ट बन्ने भएको छ । एसियन ट्रेकिङको मुख्य लगानीको रिसोर्टमा विश्व बैंकले समेत लगानी गर्ने भएको छ । सगरमाथा बेस

आईएमईको ६ लाखको जीवन बीमा मोहेदिन मिया ठकुरीले पाए

काठमाडौं । यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही मोहेदिन मिया ठकुरीले प्राप्त गरेका छन् ।

पोखराको होटल स्नोल्यान्डमा अनलाइन बुकिङ गर्दा ५० प्रतिशत छुट

पोखरा। पोखरा लेकसाइडको होटल स्नोल्यान्डले नेपालीहरुको महान् पर्व दसैंको उपलक्ष्यमा पाहुनाहरुलाई विशेष छुटको प्याकेज ल्याएको छ । यी पर्वका बेला होटलले आफ्ना कोठाको रेटमा आधा छुटको घोषणा गरेको हो ।

सानिमा बैंकको मोबाइल दक्षिणा योजना

काठमाडौं। सानिमा बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रबर्धन गर्न आफ्ना ग्राहकहरुको लागि मोबाइलबाट दक्षिणा योजनाको सुरुवात गरेको छ । यो योजनामा ग्राहकहरुले यस दशैंमा टिका लगाई दक्षिणा दिन सानिमा बैंकको सजिलो

दशैं मान्न काठमाडौं आउनेलाई सस्तोमै प्लेन टिकट, कहाँबाट काठमाडौं आउन कति भाडा ?

काठमाडौं । बसमा होस् वा हवाइजहाजमा दशैंमा काठमाडौंबाट बाहिर जानका लागि टिकट पाउनै मुस्किल छ । बढी पैसा तिरे पनि टिकट पाइन्न । तर दशैं मान्न काठमाडौं आउँदै हुनुहुन्छ भने

चन्द्रागिरीमा पृथ्बीनारायणको सालिक अनावरण गरिन् राष्ट्रपतिले

काठमाडौं । विद्यादेवी भण्डारीले चन्द्रागिरी हिल्स परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक अनावरण गरेकी छन् । आइतवार राष्ट्रपति भण्डारीले सो सालिक अनावरण गरेकी हुन् । चन्द्रागिरी

होटल एसोसिएसन नेपालद्धारा भारत र भुटानबीच त्रिदेशीय समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा क्षेत्रिय सहकार्यलाई बिस्तार गर्ने उद्धेश्यका साथ ३ देशहरुबीचमा त्रिदेशीय समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । अन्तरदेशीय पर्यटन प्रवद्र्धनका लागि गरिँदै

अप्टिकल फाइबर आयोजनामा ढिलाई भएको टेलिकम प्रबन्ध निर्देशकको स्वीकारोक्ति

काठमाडौं। नेपाल टेलिकमले मध्य पहाही क्षेत्रमा अप्टिकल फाइबर राख्ने आयोजनामा ढिलाई भएको स्वीकार गरेको छ । टेलिकम शुक्रबार पत्रकार सम्मेलन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम उपयोग गरेर सम्पन्न गरिने सो