यसकारण पो भएको रहेछ, नेपालगञ्ज विमानस्थलमा ट्राफिक जाम

खजुरा । नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ । नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि

ली मोबी केयर संचालनमा, कुलप्याड र ओटो फोनको पहिलो आधिकारिक सर्भिस सेन्टर

काठमाडौं । जयमाँ इन्टरकन्टिनेन्टल प्रालिको अतिरिक्त सहायक कम्पनी ली मोबी केयरले अब कुलप्याड स्मार्टफोन र ओटो फोनहरुका लागि पहिलो आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । काठमाडौंको सुन्धारामा रहेको सिभिल

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंकबीच सम्झौता, बैंकका कर्मचारीलाई वार्षिक तालिम दिने

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंक बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंकबीच यहि भदौ २९ गते सम्झौतापत्रमा हस्ताक्षर

यती एयरले ल्यायो ७२ सिटको एटिआर

काठमाडौं । यती एयरलाइन्सले दशैमा हवाई यात्रुका लागि सेवा दिन थप अर्को एटिआर जहाज खरिद गरी काठमाडौं ल्याएको छ । फ्रान्सको जहाज निर्माता कम्पनी एटिआरमा निर्मित ७२ सिटे एटिआर ७२–५००

भिसा र मास्टर कार्डबाटै हवाइजहाजको टिकट किन्न सकिने

काठमाडौं । अब नेपालीहरुले पनि भिसा र मास्टर कार्डबाटै घर वा अपिसमा बसीबसी हवाइजहाजको टिकट किन्न पाउने भएका छन् । बुद्ध एयरले यस्तो सुवा सुरु गरेको छ । हिमालयन बैंकले

बुद्ध एयरले आजदेखि सुरु गर्यो पोखरा-भरतपुर-भैरहवा उडान, कति लाग्छ भाडा ?

पोखरा । बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । उक्त कम्पनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर

नेपाल एम्बुलेन्स सर्भिसको सेवा अब बुटवलमा

काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिस (एनएएस)ले दक्ष स्वास्थ्यकर्मीहरु सहितको एम्बुलेन्स सेवा बुटवलमा सुरुवात गरेको छ । बुटवले सेवाको उद्घाटन नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष तथा लायन्स डिष्ट्रिक्ट ३२५ बी२ का डिस्ट्रिक्ट

चक्रवर्तीद्वारा नियम विपरीत भर्ना, एकैदिन ९२ लाख संकलन

भक्तपुर, । मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन ९२ लाख ५० हजार संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीसँग

राउन्ड टेबल नेपालको अध्यक्षमा जयन्त अग्रवाल निर्वाचित

काठमाडौं । राउण्ड टेबल नेपालले आफ्नो १८ औं राष्ट्रिय वार्षिक साधारण सभा पोखरामा सम्पन्न गरेको छ । राउण्ड टेबल नेपाल शुन्य खर्च संस्था हो । संस्थाले उठाएको सम्पूर्ण रकम विद्यालय

श्री एयरलायन्सको थप अर्को उडान शुरु

धनगढी । साउन २७ गतेदेखि काठमाडौँ–धनगढी हवाई उडान शुरु गरेको श्री एयरलायन्सले आजबाट फेरि थप एक उडान शुरु गरेको छ । श्री एयरलायन्सको थप उडानपछि काठमाडौँ–धनगढीका लागि दैनिक छवटा उडान